फेरि चम्किए हल्यान्ड
सोमबार, १७ कार्तिक २०८२खेलपाटी संवाददाता
-1762133940610.webp&w=3840&q=75)
काठमाडौं। म्यानचेस्टर सिटीका स्ट्राइकर एर्लिङ हल्यान्ड फेरि चम्किएका छन्। आइतबार राति इत्तिहाद रंगशालामा भएको खेलमा सिटीले बर्नमाउथलाई ३–१ ले पराजित गर्दा उनले दुई गोल गरे।
पहिलो गोलपछि हल्यान्डले गरेको नयाँ ‘रोबोट-स्टाइल सेलिब्रेशन’ अहिले सोशल मिडियामा भाइरल बनेको छ।
२३ वर्षीय नर्वेजियन स्ट्राइकर यस सिजन जबरजस्त फर्ममा छन्। उनले क्लब र देशका लागि १६ खेलमा २६ गोल गरेका छन्, जसमा लगातार चार घरेलु लिग खेलमा दुई–दुई गोल समावेश छन्। उनका १३ प्रिमियर लिग गोल हालसम्म अन्य खेलाडीको भन्दा दोब्बर छन्।
हल्यान्डले खेलपछि भने,‘म मेरो काम गर्छु। जब हामी जित्छौं, सबै खुसी हुन्छन्।’







-1765462956105.jpeg&w=3840&q=75)

-1765539955299.jpeg&w=3840&q=75)


-1765459389194.jpeg&w=3840&q=75)
-1765453598504.jpeg&w=3840&q=75)