शुक्रबार, २६ मंसिर २०८२
Khelpati Logo
Khelpati Ad
Logo
  • गृह पृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट-गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • बास्केटबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
Khelpati
कखरा पब्लिकेशन प्रा.लि

हाम्रो टीम

प्रधान सम्पादकराजु घिसिङ
प्रमुख कार्यकारी अधिकृतसजिव भट्टराई
मल्टिमिडिया प्रमुखइलिट जोशी
संवाददाताउज्वल तिमल्सिनानिशान राई लक्षमण केसी
प्रदेश संयोजकहिमालयन मनोजनमिन ढकाल

समाचार प्रकाशन

समाचारको लागि9851010077khelpati7@gmail.com
विज्ञापनको लागि 9851085203Kakharakhelpati@gmail.com

सम्पर्क ठेगाना

support@khelpati.com
+977-9851085203
त्रिपुरेश्वर, काठमाडौं
सूचना विभाग दर्ता न: १०१२/०७५-७६
© 2025 Khelpati. All rights reserved.
By Beeaver Tech Pvt. Ltd
  1. Home
  2. /
  3. फुटबल
Bhat Bhateni Supermarket Ad

‘रोबोट सेलिब्रेशन’मा हल्यान्ड

सोमबार, १७ कार्तिक २०८२खेलपाटी संवाददाता
‘रोबोट सेलिब्रेशन’मा हल्यान्ड
Classic Tech Internet Ad

काठमाडौं। म्यानचेस्टरको इत्तिहाद रंगशालामा आइतबार साँझ केही क्षणका लागि सबैको ध्यान एक व्यक्तिमाथि केन्द्रित भयो, एर्लिङ हल्यान्ड।

गोलपोस्टमा बल ठोकिएपछि उनी दौडिए र अचानक रोबोटजस्तै हाउभाउ गर्दै रोकिए। दर्शकहरू हाँसे अनि चिच्याए,‘हामीले फेरि हाम्रो मेसिनलाई देख्यौं।’

म्यानचेस्टर सिटीले बर्नमाउथलाई ३–१ ले हराउने क्रममा हल्यान्डले दुई गोल गरे। र, त्यो पहिलो गोलपछि उनको नयाँ ‘रोबोट-स्टाइल सेलिब्रेशन’ गरे। अहिले सोशल मिडियामा त्यो ट्रेन्डिङ बनेको छ।

२३ वर्षीय नर्वेजियन स्ट्राइकर हाल जबरजस्त फर्ममा छन्। उनले यस सिजन क्लब र देशका लागि १६ खेलमा २६ गोल गरिसकेका छन्। यसमा लगातार चारवटै घरेलु लिग खेलमा समान दुई गोल समावेश छन्।

उनका १३ प्रिमियर लिग गोल हालसम्म कुनै पनि खेलाडीको भन्दा दोब्बर छन्। हल्यान्डले खेलपछि भने,‘म मेरो काम गर्छु। जब हामी जित्छौं, सबै खुसी हुन्छन्। म यही गर्न चाहन्छु।’

गत खेलमा (एस्टन भिल्लाविरुद्ध) गोल गर्न नसकेका उनले थपे,‘कहिलेकाहीँ गोल नहुँदा पनि म टोलीका लागि अन्य तरिकाले योगदान दिन्छु — ड्युअल जितेर वा असिस्ट गरेर। मुख्य कुरा भनेको जित्नु हो।’

हल्यान्ड आफ्नो हरेक गोलपछि फरकफरक तरिकाले सेलिब्रेट गर्ने गर्छन्। कहिले योग ध्यान मुद्रामा बस्छन्, कहिले एक कानतिर औँला र अर्को हात आकाशतिर देखाउँछन्। अब उनको नयाँ ‘रोबोट मूभ’ सेलिब्रेशन फ्यानहरूबीच निकै चर्चित बनेको छ।

बर्नमाउथका मिडफिल्डर डेभिड ब्रुक्सले भने,‘उनी ६ फिट ५ इन्च अग्ला छन्, असाध्यै छिटा, बलमा बलिया र हवाई खेलमा अद्भुत। उनलाई रोक्नु लगभग असम्भव छ‘हल्यान्डजस्तो खेलाडीलाई रोक्नु भनेको आँधी थाम्न खोजेजस्तो हो।’

Bajaj Pulsar Motorcycle Ad

प्रतिक्रिया दिनुहोस् (0 comments)

Facebook Comments Plugin

थप समाचार (More News)

नेपालको फिफा वरीयता यथावत

नेपालको फिफा वरीयता यथावत

भुटानी क्लबसँग रोकियो एपीएफ

भुटानी क्लबसँग रोकियो एपीएफ

एन्फाले माग्यो पुरुष टिमको मुख्य प्रशिक्षक

एन्फाले माग्यो पुरुष टिमको मुख्य प्रशिक्षक

Bajaj Pulsar Motorcycle Ad
एसियाली युथ पारा गेम्समा स्वीकृतलाई  रजत

एसियाली युथ पारा गेम्समा स्वीकृतलाई रजत

एनपीएलका चौका–छक्का बराबर प्रेसिडेन्सियल कलेजले कफीका बिरूवा रोप्ने

एनपीएलका चौका–छक्का बराबर प्रेसिडेन्सियल कलेजले कफीका बिरूवा रोप्ने

नेपालको फिफा वरीयता यथावत

नेपालको फिफा वरीयता यथावत

जापानीज पूर्वखेलाडी नाकामुराद्वारा भलिबल क्लिनिक सुरु

जापानीज पूर्वखेलाडी नाकामुराद्वारा भलिबल क्लिनिक सुरु

चन्द्रलाई  वर्ल्ड बक्सिङ च्याम्पियनसिपमा ऐतिहासिक कांस्य

चन्द्रलाई वर्ल्ड बक्सिङ च्याम्पियनसिपमा ऐतिहासिक कांस्य

भुटानी क्लबसँग रोकियो एपीएफ

भुटानी क्लबसँग रोकियो एपीएफ

विराटनगरलाई हराउँदै लुम्बिनी फाइलनमा

विराटनगरलाई हराउँदै लुम्बिनी फाइलनमा

विराटनगरको बलिङसामु झुक्यो लुम्बिनी

विराटनगरको बलिङसामु झुक्यो लुम्बिनी