राशिदको ४ विकेट, नेपाललाई ११३ रनको लक्ष्य
शुक्रबार, २१ कार्तिक २०८२खेलपाटी संवाददाता

काठमाडौं। राशिद खानको ४ विकेटसँगै अफगानिस्तानले हङकङ इन्टरनेशनल सिक्स क्रिकेट प्रतियोगितामा नेपाललाई ११३ रनको लक्ष्य दिएको छ।
मिसन रोड ग्राउन्डमा टस जितेर पहिला ब्याटिङ थालेको अफगानिस्तानले निर्धारित ६ ओभरमा सबै विकेट गुमाउँदै ११२ रन बनाएको हो।










-1765820073676.webp&w=3840&q=75)

-1765813062633.webp&w=3840&q=75)
