शुक्रबार, २६ मंसिर २०८२
Khelpati Logo
Khelpati Ad
Logo
  • गृह पृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट-गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • बास्केटबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
Khelpati
कखरा पब्लिकेशन प्रा.लि

हाम्रो टीम

प्रधान सम्पादकराजु घिसिङ
प्रमुख कार्यकारी अधिकृतसजिव भट्टराई
मल्टिमिडिया प्रमुखइलिट जोशी
संवाददाताउज्वल तिमल्सिनानिशान राई लक्षमण केसी
प्रदेश संयोजकहिमालयन मनोजनमिन ढकाल

समाचार प्रकाशन

समाचारको लागि9851010077khelpati7@gmail.com
विज्ञापनको लागि 9851085203Kakharakhelpati@gmail.com

सम्पर्क ठेगाना

support@khelpati.com
+977-9851085203
त्रिपुरेश्वर, काठमाडौं
सूचना विभाग दर्ता न: १०१२/०७५-७६
© 2025 Khelpati. All rights reserved.
By Beeaver Tech Pvt. Ltd
  1. Home
  2. /
  3. फुटबल
Bhat Bhateni Supermarket Ad

एन्फाले सडकमा उत्रिएका खेलाडीलाई वार्तामा बोलायो

आइतबार, २३ कार्तिक २०८२खेलपाटी संवाददाता
एन्फाले सडकमा उत्रिएका खेलाडीलाई वार्तामा बोलायो
Classic Tech Internet Ad

काठमाडौं। अखिल नेपाल फुटबल संघ (एन्फा) र खेलाडीबीच चार वर्षपछि सुरु हुने ‘ए’ डिभिजन लिगको आयोजनालाई लिएर उत्पन्न विवाद समाधानको प्रयास सुरु गरेको छ।

सडकमा प्रदर्शनमा उत्रिएका खेलाडीलाई एन्फाले सोमबार वार्तामा बोलाएको हो। एन्फा प्रवक्ता सुरेश शाहले भने,‘सडक प्रदर्शनमा व्यक्त माग, ए डिभिजन तथा राष्ट्रिय लिगसँग सम्बन्धित कुरालाई संवादमार्फत सम्बोधन गर्ने उद्देश्यले वार्ता बोलाइएको छ।’

गत कार्तिक १७ गते एन्फा पदाधिकारी र ‘ए’ डिभिजन क्लबका अध्यक्षबीच भएको बैठकले ३ पुस २०८३ देखि लिग सञ्चालन गर्ने सहमति गरेको थियो। यसको सट्टामा आगामी पुस ९ गते राष्ट्रिय लिग आयोजना गर्ने निर्णय गरेपछि शीर्ष डिभिजन लिग चार वर्षपछि मात्र सुरु हुने सम्भावना देखिएको थियो। यसै कारण खेलाडीहरूले सातदोबाटोस्थित एन्फा कम्प्लेक्स बाहिर विरोध प्रदर्शन गर्दै आफ्नो माग राखेका थिए।

खेलाडीहरू प्रदर्शनका क्रममा आफ्नो माग पूरा नगरे कडा संघर्ष उत्रिने चेतावनी दिएका थिए। त्यसको तीन दिनपछि मात्रै एन्फाले वार्ता बोलाएको हो।

पछिल्लो ‘ए’ डिभिजन लिग २०७९ मा आयोजित थियो। उक्त संस्करण चर्च ब्वाइज युनाइटेडले उपाधि जितेको थियो। त्यसयता लिग नियमित रूपमा लिग सञ्चालन भएको छैन।

एन्फाले हाल शीर्ष डिभिजनका ६ क्लब चर्च ब्वाइज युनाइटेड, मच्छिन्द्र, नेपाल पुलिस, जावलाखेल युथ, सातदोबाटो युथ र न्यूरोड टिमलाई समेटेर राष्ट्रिय लिग आयोजना गर्ने योजना सार्वजनिक गरेको छ।

साथै, हेटौंडामा जारी एन्फा प्रेसिडेन्ट लिगका उत्कृष्ट चार क्लबले पनि राष्ट्रिय लिगमा सहभागिता जनाउने छन्।

Bajaj Pulsar Motorcycle Ad

प्रतिक्रिया दिनुहोस् (0 comments)

Facebook Comments Plugin

थप समाचार (More News)

नेपालको फिफा वरीयता यथावत

नेपालको फिफा वरीयता यथावत

भुटानी क्लबसँग रोकियो एपीएफ

भुटानी क्लबसँग रोकियो एपीएफ

एन्फाले माग्यो पुरुष टिमको मुख्य प्रशिक्षक

एन्फाले माग्यो पुरुष टिमको मुख्य प्रशिक्षक

Bajaj Pulsar Motorcycle Ad
नेपालको फिफा वरीयता यथावत

नेपालको फिफा वरीयता यथावत

जापानीज पूर्वखेलाडी नाकामुराद्वारा भलिबल क्लिनिक सुरु

जापानीज पूर्वखेलाडी नाकामुराद्वारा भलिबल क्लिनिक सुरु

चन्द्रलाई  वर्ल्ड बक्सिङ च्याम्पियनसिपमा ऐतिहासिक कांस्य

चन्द्रलाई वर्ल्ड बक्सिङ च्याम्पियनसिपमा ऐतिहासिक कांस्य

भुटानी क्लबसँग रोकियो एपीएफ

भुटानी क्लबसँग रोकियो एपीएफ

विराटनगरलाई हराउँदै लुम्बिनी फाइलनमा

विराटनगरलाई हराउँदै लुम्बिनी फाइलनमा

विराटनगरको बलिङसामु झुक्यो लुम्बिनी

विराटनगरको बलिङसामु झुक्यो लुम्बिनी

एन्फाले माग्यो पुरुष टिमको मुख्य प्रशिक्षक

एन्फाले माग्यो पुरुष टिमको मुख्य प्रशिक्षक

‘अनयुज्ड सब्स्टिट्यूट’ एमबाप्पे

‘अनयुज्ड सब्स्टिट्यूट’ एमबाप्पे