आइतबार, २८ मंसिर २०८२
Khelpati Logo
Khelpati Ad
Logo
  • गृह पृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट-गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • बास्केटबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
Khelpati
कखरा पब्लिकेशन प्रा.लि

हाम्रो टीम

प्रधान सम्पादकराजु घिसिङ
प्रमुख कार्यकारी अधिकृतसजिव भट्टराई
मल्टिमिडिया प्रमुखइलिट जोशी
संवाददाताउज्वल तिमल्सिनानिशान राई लक्षमण केसी
प्रदेश संयोजकहिमालयन मनोजनमिन ढकाल

समाचार प्रकाशन

समाचारको लागि9851010077khelpati7@gmail.com
विज्ञापनको लागि 9851085203Kakharakhelpati@gmail.com

सम्पर्क ठेगाना

support@khelpati.com
+977-9851085203
त्रिपुरेश्वर, काठमाडौं
सूचना विभाग दर्ता न: १०१२/०७५-७६
© 2025 Khelpati. All rights reserved.
By Beeaver Tech Pvt. Ltd
  1. Home
  2. /
  3. क्रिकेट
Bhat Bhateni Supermarket Ad

रञ्जित चम्किँदा विराटनगरको अपराजित यात्रामा चितवनको ब्रेक

बुधबार, १० मंसिर २०८२खेलपाटी संवाददाता
रञ्जित चम्किँदा विराटनगरको अपराजित यात्रामा चितवनको ब्रेक
Classic Tech Internet Ad

काठमाडौं। रञ्जित कुमार चम्किँदै ५ विकेट लिएपछि चितवन राइनोजले नेपाल प्रिमियर लिग (एनपीएल)मा विराटनगर किङ्सको अपराजित यात्रामा ब्रेक लगाएको छ।

बुधबार सम्पन्न खेलमा चितवनले विराटनगरलाई ४८ रनले पराजित गरेको हो। चितवनले दिएको १७५ रनको लक्ष्य पछ्याएको विराटनगरले १६.५ ओभरमा सबै विकेट गुमाउँदै १२६ रन मात्रै बनाउन सक्यो।

चितवनको यो दोस्रो जित हो। जितसँगै चितवनले ३ खेलबाट ४ अंक पुर्‍याएको छ। विराटनगरको भने यो पहिलो हार हो। ४ खेलबाट ६ अंक बटुलेको विराटनगरले भने शीर्ष स्थानमा उक्लिने अवसर गुमाएको छ।

विराटनगरका मर्चेन डी लिङ्गेले सर्वाधिक ३९ रन बनाए। २२ बल खेलेका उनले २ चौका र ४ छक्का प्रहार गरे।

प्रतिश जिसीले १२ बलमा २ चौका र ३ छक्कासहित ३० रनको योगदान दिए। साम हिजलेट २२ रनमा आउट हुँदा अन्य ब्याटर चल्न सकेनन्।

चितवनका रञ्जितले सर्वाधिक ५ विकेट लिए। ४ ओभर बलिङ गरेका उनले २१ रन खर्चिए। कमलसिंह ऐरीले २ तथा शोहेल तान्वीर, सैफ जैब र कुशल मल्लले समान १ विकेट राखे।

त्यसअघि कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा टस हारेर पहिला ब्याटिङ थालेको चितवनले ५ विकेट गुमाउँदै १७४ रन बनाएको थियो।।

रवी बोपाराले सर्वाधिक ६५ रन बनाए। ३८ बल खेलेका उनले ३ चौका र ४ छक्का प्रहार गरे।

उनको यो जारी प्रतियोगितामा लगातार तेस्रो अर्धशतक हो। उनले कर्णाली याक्सविरुद्ध ५२ र लुम्बिनी लायन्सविरुद्ध ६६ रन बनाएका थिए।

सैफ जैब ३२, देव खनाल २८ र डेबिड मिलान १७ रनमा आउट हुँदा कुशल मल्लले अविजित २० रन बनाए।

विराटनगरका सन्दीप लामिछाने र मर्चेन्ट डी लेङ्गेले समान २ विकेट हात पारे।

Bajaj Pulsar Motorcycle Ad

प्रतिक्रिया दिनुहोस् (0 comments)

Facebook Comments Plugin

थप समाचार (More News)

रोहितलाई ६१ लाखको कार र बाइक

रोहितलाई ६१ लाखको कार र बाइक

सुदूरलाई लज्जास्पद हार चखाउँदै लुम्बिनीले उचाल्यो एनपीएलको उपाधि

सुदूरलाई लज्जास्पद हार चखाउँदै लुम्बिनीले उचाल्यो एनपीएलको उपाधि

रोहित र शेर चम्किँदा सुदूरपश्चिम ८५ रनमै रोकियो

रोहित र शेर चम्किँदा सुदूरपश्चिम ८५ रनमै रोकियो

Bajaj Pulsar Motorcycle Ad
फर्किए सलाह

फर्किए सलाह

नेश्नल माउन्टेन बाईक च्याम्पियनसिप हुने

नेश्नल माउन्टेन बाईक च्याम्पियनसिप हुने

रोहितलाई ६१ लाखको कार र बाइक

रोहितलाई ६१ लाखको कार र बाइक

सुदूरलाई लज्जास्पद हार चखाउँदै लुम्बिनीले उचाल्यो एनपीएलको उपाधि

सुदूरलाई लज्जास्पद हार चखाउँदै लुम्बिनीले उचाल्यो एनपीएलको उपाधि

इन्डोर स्केटिङमा सुशील र जेनिशा च्याम्पियन

इन्डोर स्केटिङमा सुशील र जेनिशा च्याम्पियन

रोहित र शेर चम्किँदा सुदूरपश्चिम ८५ रनमै रोकियो

रोहित र शेर चम्किँदा सुदूरपश्चिम ८५ रनमै रोकियो

एस्ट्रीमले एनपीएलको फाइनल डिजिटल स्क्रिनमा देखाउने

एस्ट्रीमले एनपीएलको फाइनल डिजिटल स्क्रिनमा देखाउने

सन्तुलित टोली सुदूरलाई पुनरागमन गरेको लु्म्बिनीको चुनौती

सन्तुलित टोली सुदूरलाई पुनरागमन गरेको लु्म्बिनीको चुनौती