बुधबार, ०२ पौष २०८२
Khelpati Logo
Khelpati Ad
Logo
  • गृह पृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट-गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • बास्केटबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
Khelpati
कखरा पब्लिकेशन प्रा.लि

हाम्रो टीम

प्रधान सम्पादकराजु घिसिङ
प्रमुख कार्यकारी अधिकृतसजिव भट्टराई
मल्टिमिडिया प्रमुखइलिट जोशी
संवाददाताउज्वल तिमल्सिनानिशान राई लक्षमण केसी
प्रदेश संयोजकहिमालयन मनोजनमिन ढकाल

समाचार प्रकाशन

समाचारको लागि9851010077khelpati7@gmail.com
विज्ञापनको लागि 9851085203Kakharakhelpati@gmail.com

सम्पर्क ठेगाना

support@khelpati.com
+977-9851085203
त्रिपुरेश्वर, काठमाडौं
सूचना विभाग दर्ता न: १०१२/०७५-७६
© 2025 Khelpati. All rights reserved.
By Beeaver Tech Pvt. Ltd
  1. Home
  2. /
  3. फुटबल
Bhat Bhateni Supermarket Ad

नेपाल समूह उपविजेता

बुधबार, ०२ पौष २०८२खेलपाटी संवाददाता
नेपाल समूह उपविजेता
Classic Tech Internet Ad

काठमाडौं। विभागीय टोली एपीएफले साफ महिला क्लब च्याम्पियनसिपमा भारतीय क्लब ईस्ट बंगालसँग गोलरहित बराबरी खेलेको छ।

त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा बुधवार यी दुई टोलीले बराबरी खेलेका हुन्। दुवै टोली यसअघि नै फाइनलमा पुगिसकेका छन्।

यद्यपि, लिग चरणको अन्तिम खेलमा पुन: भिडेका हुन्। तीन खेल खेलेको ईस्ट बंगालले तीनै खेल जित्दै १० अंकका साथ समूहको शीर्ष स्थानमा रहँदै फाइनलमा स्थान सुरक्षित गर्‍यो।

एपीएफले पनि समूह चरणमा सशक्त प्रदर्शन गर्दै फाइनल यात्रा तय गर्‍यो। तीन खेलमा दुई जित र दुई बराबरीसहित ८ अंक जोड्दै एपीएफ दोस्रो स्थानमा छ।

Bajaj Pulsar Motorcycle Ad

प्रतिक्रिया दिनुहोस् (0 comments)

Facebook Comments Plugin

थप समाचार (More News)

न्यू स्टारलाई हराउँदै बेतना युनाइटेड सेमिफाइनलमा

न्यू स्टारलाई हराउँदै बेतना युनाइटेड सेमिफाइनलमा

ईस्ट बंगालसँग पहिलो हाफमा गोलरहित बराबरीमा रोकियो एपीएफ

ईस्ट बंगालसँग पहिलो हाफमा गोलरहित बराबरीमा रोकियो एपीएफ

पीएसजीलाई वर्षको अन्त्यमा अर्को इतिहास बनाउने अवसर

पीएसजीलाई वर्षको अन्त्यमा अर्को इतिहास बनाउने अवसर

Bajaj Pulsar Motorcycle Ad
न्यू स्टारलाई हराउँदै बेतना युनाइटेड सेमिफाइनलमा

न्यू स्टारलाई हराउँदै बेतना युनाइटेड सेमिफाइनलमा

नेपाल समूह उपविजेता

नेपाल समूह उपविजेता

ईस्ट बंगालसँग पहिलो हाफमा गोलरहित बराबरीमा रोकियो एपीएफ

ईस्ट बंगालसँग पहिलो हाफमा गोलरहित बराबरीमा रोकियो एपीएफ

 यु–१९ एसिया कपका सबै खेलमा नेपाल पराजित

यु–१९ एसिया कपका सबै खेलमा नेपाल पराजित

फेरि चलेनन् नेपाली ब्याटर

फेरि चलेनन् नेपाली ब्याटर

 ४० करोडमा आइपीएलमा बिकेको भोलिपल्टै ग्रीन शून्यमा आउट !

४० करोडमा आइपीएलमा बिकेको भोलिपल्टै ग्रीन शून्यमा आउट !

पीएसजीलाई वर्षको अन्त्यमा अर्को इतिहास बनाउने अवसर

पीएसजीलाई वर्षको अन्त्यमा अर्को इतिहास बनाउने अवसर

EXCLUSIVE : सदस्य सचिव बन्न २१ जनाको निवेदन, सन्ज्यालसमेत दौडमा

EXCLUSIVE : सदस्य सचिव बन्न २१ जनाको निवेदन, सन्ज्यालसमेत दौडमा