हेल्प नेपालको कप्तानी चिरनले गर्ने
मंगलबार, ०१ बैशाख २०८३खेलपाटी संवाददाता

काठमाडौं। १०औं प्रधानमन्त्री कप राष्ट्रिय महिला तथा पुरुष भलिबल प्रतियोगितामा हेल्प नेपालको कप्तानी चिरञ्जीवी खड्का (चिरन)ले ले गर्ने भएका छन्।
हेल्प नेपालले सामाजिक सञ्जालमार्फत मंगलबार उक्त जानकारी दिएको हो। त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद्को कभर्ड हलमा प्रतियोगिता बैशाख १० गतेदेखि सुरु हुँदैछ।
चिरण हेल्प नेपालका मिडल ब्लकर हुन्।






-1773230362276.jpg&w=3840&q=75)







