शुक्रबार, ०४ बैशाख २०८३
Khelpati Logo
Khelpati Ad
Logo
Loading ad...
ktmcity-banner
  • गृह पृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट-गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • बास्केटबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
Khelpati
कखरा पब्लिकेशन प्रा.लि

हाम्रो टीम

प्रधान सम्पादकराजु घिसिङ
प्रबन्ध सम्पादकहिम बिक्रम केसी
प्रमुख कार्यकारी अधिकृतसजिव भट्टराई
मल्टिमिडिया प्रमुखइलिट जोशी
संवाददाताउज्वल तिमल्सिनानिशान राई लक्षमण केसी आश्मा राई
प्रदेश संयोजकहिमालयन मनोजनमिन ढकाल

समाचार प्रकाशन

समाचारको लागि9851010077khelpati7@gmail.com
विज्ञापनको लागि 9851085203Kakharakhelpati@gmail.com

सम्पर्क ठेगाना

support@khelpati.com
+977-9851085203
त्रिपुरेश्वर, काठमाडौं
सूचना विभाग दर्ता न: १०१२/०७५-७६
© 2026 Khelpati. All rights reserved.
By Beeaver Tech Pvt. Ltd
  1. Home
  2. /
  3. फुटबल
Loading ad...
Bhat Bhateni Supermarket Ad

इलाम गोल्डकपको ट्रफी अनावरण

शुक्रबार, ०४ बैशाख २०८३खेलपाटी संवाददाता
इलाम गोल्डकपको ट्रफी अनावरण
Loading ad...
mustang rice ad

इलाम। तेस्रो इलाम गोल्डकप फुटबल प्रतियोगिताको ट्रफी अनावरण गरिएको छ।

प्रतियोगिता आयोजनास्थल ठुलो टुडिखेलमा आयोजित पत्रकार भेटघाट कार्यक्रममार्फत ट्रफी सार्वजनिक गरिएको हो। पूर्व राष्ट्रिय खेलाडी दर्शन भक्तराज, मंगेश बस्नेत, बिनोद श्रेष्ठ तथा आयोजक रेडहर्स फुटबल क्लबका अध्यक्ष सजितसिंह खत्रीले संयुक्त रूपमा ट्रफी अनावरण गरेका थिए।

प्रतियोगितामा आयोजक रेडहर्स फुटबल क्लब, पथरी–११ मोरङ, फिदिम स्पोर्टिङ क्लब, रोलिङ क्लब झापा, मछिन्द्र एफसी, एन पेनाङ एफसी (मलेसिया), डिफेन्डिङ च्याम्पियन न्युरोड टिम (एनआरटी) र चित्लाङ एफसीबीच प्रतिस्पर्धा हुने बताइएको छ।

प्रतियोगिताको पुरस्कार राशी अघिल्लो संस्करणकै निरन्तरता स्वरूप यस वर्ष पनि यथावत् राखिएको छ। विजेताले १० लाख र उपविजेताले ५ लाख रुपैयाँ प्राप्त गर्नेछन्। प्रतियोगिताको उद्धघाटन खेलमा घरेलु टिम रेडहर्स र पथरी–११ भिड्दैछन्।

यसअघि आयोजकसँग जर्जियन एफसी भारत भिड्ने तय भए पनि पश्चिम बंगालको निर्वाचनको कारण भारतीय टिम सहभागी हुन नसक्ने भएपछि मोरङलाई सहभागी गराइएको क्लबका सदस्य निरोज खड्गीले जानकारी दिए।

Loading ad...
LiNing Ad

प्रतिक्रिया दिनुहोस् (0 comments)

Facebook Comments Plugin

थप समाचार (More News)

अपराजित रहँदै आर्मी च्याम्पियन

अपराजित रहँदै आर्मी च्याम्पियन

सिल्भा यो सिजनको अन्त्यमा क्लब छोड्दै

सिल्भा यो सिजनको अन्त्यमा क्लब छोड्दै

उपाधिले बिर्सिएका एमबाप्पे

उपाधिले बिर्सिएका एमबाप्पे

Loading ad...
Bajaj Pulsar Motorcycle Ad
अपराजित रहँदै आर्मी च्याम्पियन

अपराजित रहँदै आर्मी च्याम्पियन

इलाम गोल्डकपको ट्रफी अनावरण

इलाम गोल्डकपको ट्रफी अनावरण

बाह्रखरी गल्फ १९ गते

बाह्रखरी गल्फ १९ गते

पाँचौँ मनुश्री–भिग्नजित जुनियर टेनिस शनिबारदेखि

पाँचौँ मनुश्री–भिग्नजित जुनियर टेनिस शनिबारदेखि

बास्केटबल र फुटसल हुने

बास्केटबल र फुटसल हुने

 टी–२० आई टोलीमा फर्किए कुशल

टी–२० आई टोलीमा फर्किए कुशल

टी–२० आईमा नेपाली टोलीको कप्तानी दीपेन्द्रले गर्ने

टी–२० आईमा नेपाली टोलीको कप्तानी दीपेन्द्रले गर्ने

सिल्भा यो सिजनको अन्त्यमा क्लब छोड्दै

सिल्भा यो सिजनको अन्त्यमा क्लब छोड्दै