टी–२० आईमा नेपाली टोलीको कप्तानी दीपेन्द्रले गर्ने
शुक्रबार, ०४ बैशाख २०८३खेलपाटी संवाददाता

काठमाडौं। युनाइटेड अरब इमिरेट्स (युएई) विरुद्ध हुने टी–२० आईमा नेपाली टोलीको कप्तानी दीपेन्द्रसिंह ऐरीले गर्ने भएका छन्।
नेपाल क्रिकेट संघ (क्यान)ले शुक्रबार उक्त जानकारी दिएको हो। नेपाललाई दुईपल्ट टी–२० आई विश्वकपमा पुर्याएका रोहितकुमार पौडेललाई भने आराम दिइएको छ।
नेपालले कीर्तिपुरस्थित त्रिवि क्रिकेट रंगशालामा अप्रिल २० र २१ मा दुई खेलको सिरिज खेल्ने तय छ।






-1776324756993.png&w=3840&q=75)



-1776414121120.jpeg&w=3840&q=75)

-1776413815066.jpeg&w=3840&q=75)

-1776398812762.webp&w=3840&q=75)