मंगलबार, ०८ बैशाख २०८३
Khelpati Logo
Khelpati Ad
Logo
Loading ad...
ktmcity-banner
  • गृह पृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट-गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • बास्केटबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
Khelpati
कखरा पब्लिकेशन प्रा.लि

हाम्रो टीम

प्रधान सम्पादकराजु घिसिङ
प्रबन्ध सम्पादकहिम बिक्रम केसी
प्रमुख कार्यकारी अधिकृतसजिव भट्टराई
मल्टिमिडिया प्रमुखइलिट जोशी
संवाददाताउज्वल तिमल्सिनानिशान राई लक्षमण केसी आश्मा राई
प्रदेश संयोजकहिमालयन मनोजनमिन ढकाल

समाचार प्रकाशन

समाचारको लागि9851010077khelpati7@gmail.com
विज्ञापनको लागि 9851085203Kakharakhelpati@gmail.com

सम्पर्क ठेगाना

support@khelpati.com
+977-9851085203
त्रिपुरेश्वर, काठमाडौं
सूचना विभाग दर्ता न: १०१२/०७५-७६
© 2026 Khelpati. All rights reserved.
By Beeaver Tech Pvt. Ltd
  1. Home
  2. /
  3. फुटबल
Loading ad...
Bhat Bhateni Supermarket Ad

डिफेन्डिङ च्याम्पियन एनआरटी अन्तिम चारमा

मंगलबार, ०८ बैशाख २०८३खेलपाटी संवाददाता
डिफेन्डिङ च्याम्पियन एनआरटी अन्तिम चारमा
Loading ad...
mustang rice ad

नमिन ढकाल, इलाम। आदित्य शाक्यको निर्णायक गोलसँगै चित्लाङ एफसीलाई हराउँदै डिफेन्डिङ च्याम्पियन न्यूरोड टिम (एनआरटी) तेस्रो इलाम गोल्डकपको सेमिफाइनल प्रवेश गरेको छ।

एनआरटी १–० को जितसँगै सेमिफाइनल समीकरण पूरा भएको छ। प्रतियोगिताको पहिलो सेमिफाइनल खेलमा बुधबार मच्छिन्द्र एफसी र पथरी–११ भिड्दैछन्।

मछिन्द्रले एन पेनाङ मलेसिया र पथरीले घरेलु टिम रेडहर्स एफसीलाई टाइब्रेकरमा हराउँदै अन्तिम ४ मा स्थान सुरक्षित गरेका हुन्। दोस्रो सेमिफाइनल खेलमा एनआरटीले रोलिङ क्लब धुलाबारीसँग प्रतिस्पर्धा गर्नेछ।

१८औं मिनेटमा पाएको फ्रिकिकलाई गोलमा परिणत गर्दै शाक्यले एनआरटीलाई अन्तिम ४ मा प्रवेश गराएका हुन्। विज्ञान खड्कालाई चेतनकुमार थारुले फाउल गरेपछि पाएको अवसरलाई आदित्यले सिधै जाली चुमाए। दुवै टिमले केही अवसरलाई गोलमा परिणत गर्न सकेनन्।

तेस्रो मिनेटमा नै सोलोमनले गरेको प्रहारलाई एनआरटीका गोलरक्षक विशाल सुनारले बचाएका थिए। ३३औं मिनेटमा एनआरटीका विज्ञानको प्रहारलाई चित्लाङका गोलरक्षक चन्द्रसुन्दर श्रेष्ठले बचाएका थिए।

खेलको ‘म्यान अफ दी म्याच’ गोलकर्ता शाक्य घोषित हुँदै ८ हजार एक सय प्राप्त गरे।

Loading ad...
LiNing Ad

प्रतिक्रिया दिनुहोस् (0 comments)

Facebook Comments Plugin

थप समाचार (More News)

आधा दर्जन गोल गर्दै एपीएफ क्वार्टरफाइनलमा

आधा दर्जन गोल गर्दै एपीएफ क्वार्टरफाइनलमा

साफ महिला च्याम्पियनसिप खेल्न ३५ खेलाडी बन्द प्रशिक्षणमा

साफ महिला च्याम्पियनसिप खेल्न ३५ खेलाडी बन्द प्रशिक्षणमा

हजार गोलबाट ३१ कदम टाढा रोनाल्डो

हजार गोलबाट ३१ कदम टाढा रोनाल्डो

Loading ad...
Bajaj Pulsar Motorcycle Ad
कुशलको १५औं अर्धशतकसँगै नेपालको सहज जित

कुशलको १५औं अर्धशतकसँगै नेपालको सहज जित

डिफेन्डिङ च्याम्पियन एनआरटी अन्तिम चारमा

डिफेन्डिङ च्याम्पियन एनआरटी अन्तिम चारमा

आधा दर्जन गोल गर्दै एपीएफ क्वार्टरफाइनलमा

आधा दर्जन गोल गर्दै एपीएफ क्वार्टरफाइनलमा

सन्दीपको किफायती बलिङसँगै युएई सस्तैमा समेटियो

सन्दीपको किफायती बलिङसँगै युएई सस्तैमा समेटियो

दोस्रो खेलमा चार परिवर्तन

दोस्रो खेलमा चार परिवर्तन

नेपालले टस जित्यो

नेपालले टस जित्यो

ओमानविरुद्ध नेपाल ‘ए’ टोलीको कप्तानी अनिलले गर्ने

ओमानविरुद्ध नेपाल ‘ए’ टोलीको कप्तानी अनिलले गर्ने

सिनियर टोलीमा सन्तोषको डेब्यु

सिनियर टोलीमा सन्तोषको डेब्यु