बिहिबार, २६ चैत्र २०८२
Khelpati Logo
Khelpati Ad
Logo
Loading ad...
ktmcity-banner
  • गृह पृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट-गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • बास्केटबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
Khelpati
कखरा पब्लिकेशन प्रा.लि

हाम्रो टीम

प्रधान सम्पादकराजु घिसिङ
प्रबन्ध सम्पादकहिम बिक्रम केसी
प्रमुख कार्यकारी अधिकृतसजिव भट्टराई
मल्टिमिडिया प्रमुखइलिट जोशी
संवाददाताउज्वल तिमल्सिनानिशान राई लक्षमण केसी आश्मा राई
प्रदेश संयोजकहिमालयन मनोजनमिन ढकाल

समाचार प्रकाशन

समाचारको लागि9851010077khelpati7@gmail.com
विज्ञापनको लागि 9851085203Kakharakhelpati@gmail.com

सम्पर्क ठेगाना

support@khelpati.com
+977-9851085203
त्रिपुरेश्वर, काठमाडौं
सूचना विभाग दर्ता न: १०१२/०७५-७६
© 2026 Khelpati. All rights reserved.
By Beeaver Tech Pvt. Ltd
  1. Home
  2. /
  3. विद्यालय खेलकुद
Loading ad...
Bhat Bhateni Supermarket Ad

हिसान बास्केटबलमा टाईम्स र साईपललाई उपाधि

सोमबार, १३ फाल्गुण २०७५खेलपाटी संवाददाता
हिसान बास्केटबलमा टाईम्स र साईपललाई उपाधि
Loading ad...
mustang rice ad

काठमाडौं । चौथों संस्करणको हिसान उपत्यकाव्यापी बास्केटबल प्रतियोगिताको उपाधि पुरुषतर्फ टाईम्स ईन्टरनेशनल कलेज र महिलातर्फ साईपल कलेजले जितेका छन् ।

आईतबार भएको फाईनलमा टाईम्स ईन्टरनेशनल कलेजले मोर्गन ईन्टरनेशनल कलेजलाई ५४–३८ अंकको फराकिलो अन्तरले पराजित ग¥यो । महिलातर्फ साईपल कलेजले जेभियर ईन्टरनेशन कलेजलाई ३४–२० को अंकमा पराजित ग¥यो ।

यसअघि भएको पुरुषतर्फको सेमिफाइनल खेलमा ट्रिनिटी ईन्टरनेशनल कलेजलाई मोर्गन ईन्टरनेशनल कलेजले ५८–४३ को फराकिलो अन्तरले पराजित गर्दै फाइनल प्रवेश गरेको थियो । टाईम्स इन्टरनेशनल कलेजले गोल्डेन गेट ईन्टरनेशनल कलेजलाई ५३–४६ अंकले पराजित गर्दै फाइनल भिडन्त पक्का गरेको थियो ।

यस्तै महिलातर्फको सेमिफाईनलमा साईपल कलेजले सीसीआरसीलाई ३३–१० अंकको फराकिलो अन्तरले पराजित गर्दै फाईनलमा प्रवेश गरेको थियो । अर्को सेमिफाईनलमा जेभियर ईन्टरनेशन कलेजले गोल्डेन गेट ईन्टरनेशनल कलेजलाई २२–११ अंकले हराएको थियो ।

प्रतियोगिताको प्रमुख अतिथि लेखराज भट्टले विजेता टिमलाई ट्रफी, मेडल र प्रमाणपत्रसहित सम्मान गरेका थिए । टाईम्स कलेजका जस्मन तामाङ र साईपल कलेजकी निलम शेर्पा ‘मोस्ट भ्यालुएबल प्लेअर’ घोषित भए ।

२८ गतेबाट सुरु भएको खेल वर्षाका कारण स्थगित गरिएको थियो । खेलमा पुरुषतर्फ २४ टिमको सहभागिता थियो भने महिलातर्फ १२ टिमको सहभागिता थियो ।

Loading ad...
LiNing Ad

प्रतिक्रिया दिनुहोस् (0 comments)

Facebook Comments Plugin

थप समाचार (More News)

ओसन कपको पहिलो खेलमा नारायणगढ र घोडाघोडी भिड्ने

ओसन कपको पहिलो खेलमा नारायणगढ र घोडाघोडी भिड्ने

२७ चैतदेखि ११औं ओसन कप

२७ चैतदेखि ११औं ओसन कप

भूपू सैनिकलाई उपाधि

भूपू सैनिकलाई उपाधि

Loading ad...
Bajaj Pulsar Motorcycle Ad
ओसन कपको पहिलो खेलमा नारायणगढ र घोडाघोडी भिड्ने

ओसन कपको पहिलो खेलमा नारायणगढ र घोडाघोडी भिड्ने

गिललाई भारी जरिबाना

गिललाई भारी जरिबाना

एकै इनिङ्समा ९ विकेट लिँदै लौराले बनाइन् कीर्तिमान

एकै इनिङ्समा ९ विकेट लिँदै लौराले बनाइन् कीर्तिमान

आईटीएफ एसिया १२ एन्ड अन्डर टेनिस अप्रिल १३ देखि

आईटीएफ एसिया १२ एन्ड अन्डर टेनिस अप्रिल १३ देखि

आर्मीको फाइनल पुग्ने सम्भावना बलियो

आर्मीको फाइनल पुग्ने सम्भावना बलियो

साफ महिला च्याम्पियनसिप खेल्न भारत नजाने भयो पाकिस्तान

साफ महिला च्याम्पियनसिप खेल्न भारत नजाने भयो पाकिस्तान

पाँच इङ्ग्लिस क्लबले च्याम्पियन्स लिग खेल्ने

पाँच इङ्ग्लिस क्लबले च्याम्पियन्स लिग खेल्ने

निरिह बार्सिलोना

निरिह बार्सिलोना