निसर्ग च्याम्पियन
सोमबार, १८ असार २०७५खेलपाटी संवाददाता

काठमाडौं । चौधौं ग्यालेक्सी कप उमेरसमूह पौडी प्रतियोगितामा निसर्ग वाटिका स्कुल टिम च्याम्पियन बनेको छ । सोमबार सम्पन्न प्रतियोगितामा निर्सगले कुल १ सय १ अंक जोड्यो ।
नेपाल पौडी संघको आयोजनामा धन्यन्तरीमा भएको प्रतियोगितामा ६३ अंकसाथ लिङकन दोश्रो भयो । तेश्रो स्थानमा चित्त बुझाएको युडब्लुसी इस्ट सिंगापुरले ४० अंक जोड्यो ।











-1765539955299.jpeg&w=3840&q=75)



-1765462956105.jpeg&w=3840&q=75)