क्योकुसिन कानको नेतृत्वमा मल्ल
शनिबार, ११ जेठ २०७६खेलपाटी संवाददाता

काठमाडौं । नेपाल क्योकुसिन कान कराँते संघको साधारण सभाले विनय मल्लको अध्यक्षतामा १३ सदस्यीय केन्द्रीय कार्यसमिति चयन गरेको छ ।
शनिबार भएकाे निर्वाचनबाट उपाध्यक्षमा दिनेश कार्की र धनबहादुर तामाङ, महासचिवमा राजेन्द्र सुवेदी, सचिवमा रुद्रप्रसाद ढुंगेल र कोषाध्यक्षमा कृष्णराज गिरी रहेका छन् ।
सदस्यमा सुशील कार्की, सुनिता थापा, सुदन लुइटेल, रामकृष्ण थापा, विदुर ढुंगाना, कविन शाक्य र किशोर डंगोल छन् ।







-1761998475071.jpg&w=3840&q=75)
-1761641224925.jpeg&w=3840&q=75)

-1766479491057.jpeg&w=3840&q=75)




-1766460697450.webp&w=3840&q=75)
