मंगलबार, २४ चैत्र २०८२
Khelpati Logo
Khelpati Ad
Logo
Loading ad...
ktmcity-banner
  • गृह पृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट-गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • बास्केटबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
Khelpati
कखरा पब्लिकेशन प्रा.लि

हाम्रो टीम

प्रधान सम्पादकराजु घिसिङ
प्रबन्ध सम्पादकहिम बिक्रम केसी
प्रमुख कार्यकारी अधिकृतसजिव भट्टराई
मल्टिमिडिया प्रमुखइलिट जोशी
संवाददाताउज्वल तिमल्सिनानिशान राई लक्षमण केसी आश्मा राई
प्रदेश संयोजकहिमालयन मनोजनमिन ढकाल

समाचार प्रकाशन

समाचारको लागि9851010077khelpati7@gmail.com
विज्ञापनको लागि 9851085203Kakharakhelpati@gmail.com

सम्पर्क ठेगाना

support@khelpati.com
+977-9851085203
त्रिपुरेश्वर, काठमाडौं
सूचना विभाग दर्ता न: १०१२/०७५-७६
© 2026 Khelpati. All rights reserved.
By Beeaver Tech Pvt. Ltd
  1. Home
  2. /
  3. क्रिकेट
Loading ad...
Bhat Bhateni Supermarket Ad

भारतविरुद्ध बेयर्सटोको शतक

आइतबार, १५ असार २०७६खेलपाटी संवाददाता
भारतविरुद्ध बेयर्सटोको शतक
Loading ad...
mustang rice ad

एजेन्सी । इंग्ल्याण्डमा जारी आईसीसी विश्वकप क्रिकेटमा अहिले उपाधि दाबेदार इंग्ल्याण्ड र भारतबीच प्रतिस्पर्धा भईरहेको छ ।

बर्मिङघमस्थित एजबस्टन क्रिकेट मैदानमा इंग्ल्याण्डले टस जितेर पहिले ब्याटिङ गरिरहेको छ । र, भारतविरुद्ध इंग्ल्याण्डका जोनी बेयर्सटोले शतक बनाएका छन् । बेयर्सटोले ९० बलमा शतक पुरा गरे । तर, बेयर्सटो १११ रन बनाएर आउट भए ।

इंग्ल्याण्डले ३६ ओभरमा ३ विकेट गुमाएर २१३ रन बाएर खेलिरहेको छ ।

इंग्ल्याण्डविरुद्व जित हासिल गरेको अवस्थामा भारत सेमिफाईनलमा स्थान बनाउनेछ । तर इंग्ल्याण्डको हारले विश्वकपमा उसको अवस्था कठिन मोडमा पुग्नेछ । सेमिफाईनल सम्भावनालाई कायम राख्न इंग्ल्याण्डलाई जितको विकल्प छैन ।

भारत ६ खेलबाट ११ अंक सहित तालिकाको दोस्रो स्थानमा छ । ईङल्याण्ड ७ खेलबाट ८ अंक सहित तालिकाको पाँचौ स्थानमा छ । शनिबारको खेलमा पाकिस्तानको जितले समेत घरेलु टोलीमाथि दबाब बढाएको छ ।

विश्वकपमा शानदार प्रर्दशन गरिरहेको भारत प्रतियोगितामा अपराजित छ । माथिल्ला क्रमका ब्याट्सम्यान र बलरको प्रर्दशनले भारतले आफुलाई अब्बल सावित गरिरहेको छ । मध्य क्रमका ब्याट्सम्यान विजय शंकरको स्थानमा आज रिशब पंतले स्थान बनाएका छन् ।

यता प्रतियोगिताको मुख्य दाबेदार मानिएको इंग्ल्याण्डले सुरुवाती ५ खेलमा ४ खेल जितेर आफुलाई अब्बल सावित गरेको थियो । तर श्रीलंका र अष्ट्रेलियाविरुद्व आफुलाई सम्हाल्न नसक्दा घरेलु टोली पराजित हुन पुगेको थियो ।

बाँकी दुई खेलमा एक हारले इंग्ल्याण्डलाई विश्वकप बाहिर समेत राखिदिन सक्नेछ । घरेलु टोलीका लागि खुसीको खबर जोसन रोय फिट भएर मैदान उत्रदैछन् । जोसनले सुरुवाती चार खेलमा २ सय १५ रन बनाएका थिए ।

Loading ad...
LiNing Ad

प्रतिक्रिया दिनुहोस् (0 comments)

Facebook Comments Plugin

थप समाचार (More News)

एनपीएलको दोस्रो संस्करणको नाफा ९ करोड २१ लाख

एनपीएलको दोस्रो संस्करणको नाफा ९ करोड २१ लाख

युवराज चम्किँदा सुदूरपश्चिमले शीर्षस्थान गुमायो

युवराज चम्किँदा सुदूरपश्चिमले शीर्षस्थान गुमायो

आर्मीको पाँचौं जितमा अर्जुनको शतक

आर्मीको पाँचौं जितमा अर्जुनको शतक

Loading ad...
Bajaj Pulsar Motorcycle Ad
एरिकालाई सुराई दोको प्रायोजन

एरिकालाई सुराई दोको प्रायोजन

बैशाखको तेस्रो सातादेखि पोखरा महिला गोल्डकप

बैशाखको तेस्रो सातादेखि पोखरा महिला गोल्डकप

प्रीतिले क्यान्बोडियन लिग खेल्ने

प्रीतिले क्यान्बोडियन लिग खेल्ने

पथरी–११ सेमिफाइनलमा

पथरी–११ सेमिफाइनलमा

एनपीएलको दोस्रो संस्करणको नाफा ९ करोड २१ लाख

एनपीएलको दोस्रो संस्करणको नाफा ९ करोड २१ लाख

युवराज चम्किँदा सुदूरपश्चिमले शीर्षस्थान गुमायो

युवराज चम्किँदा सुदूरपश्चिमले शीर्षस्थान गुमायो

आर्मीको पाँचौं जितमा अर्जुनको शतक

आर्मीको पाँचौं जितमा अर्जुनको शतक

कान्तिपुर हाफ म्याराथन आगामी वैशाख ५ गते

कान्तिपुर हाफ म्याराथन आगामी वैशाख ५ गते