बिहिबार, २६ चैत्र २०८२
Khelpati Logo
Khelpati Ad
Logo
Loading ad...
ktmcity-banner
  • गृह पृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट-गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • बास्केटबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
Khelpati
कखरा पब्लिकेशन प्रा.लि

हाम्रो टीम

प्रधान सम्पादकराजु घिसिङ
प्रबन्ध सम्पादकहिम बिक्रम केसी
प्रमुख कार्यकारी अधिकृतसजिव भट्टराई
मल्टिमिडिया प्रमुखइलिट जोशी
संवाददाताउज्वल तिमल्सिनानिशान राई लक्षमण केसी आश्मा राई
प्रदेश संयोजकहिमालयन मनोजनमिन ढकाल

समाचार प्रकाशन

समाचारको लागि9851010077khelpati7@gmail.com
विज्ञापनको लागि 9851085203Kakharakhelpati@gmail.com

सम्पर्क ठेगाना

support@khelpati.com
+977-9851085203
त्रिपुरेश्वर, काठमाडौं
सूचना विभाग दर्ता न: १०१२/०७५-७६
© 2026 Khelpati. All rights reserved.
By Beeaver Tech Pvt. Ltd

फुटबल

Loading ad...
Bhat Bhateni Supermarket Ad
स्विजरल्यान्ड लगातार छैटौंपल्ट विश्वकपमा

स्विजरल्यान्ड लगातार छैटौंपल्ट विश्वकपमा

स्विजरल्यान्डले लगातार छैटौंपल्ट विश्वकपमा आफ्नो स्थान सुरक्षित गरेको छ।

By खेलपाटी संवाददाताबुधबार, मंसिर ४, २०८२
Read more →
बेल्जियमको प्रचण्ड जित

बेल्जियमको प्रचण्ड जित

युरोपियन छनोटको अन्तिम दिन बेल्जियमले लिक्टेनस्टाइनलाई ७–० को एकतर्फी जित निकाल्दै २०२६ विश्वकपमा आफ्नो स्थान पक्का गरेको छ।

By खेलपाटी संवाददाताबुधबार, मंसिर ४, २०८२
Read more →
३१ खेलसम्म अपराजित रहँदै विश्वकपमा पुग्यो स्पेन

३१ खेलसम्म अपराजित रहँदै विश्वकपमा पुग्यो स्पेन

मिकेल ओयार्जाबालले ६२औं मिनेटमा बराबरी गोल गरेपछि स्पेनले विश्वकप छनोटमा टर्कीसँग २–२ को बराबरी खेलेको छ।

By खेलपाटी संवाददाताबुधबार, मंसिर ४, २०८२
Read more →
२२ वर्षपछि बंगलादेशले घरेलु मैदानमा भारतलाई हरायो

२२ वर्षपछि बंगलादेशले घरेलु मैदानमा भारतलाई हरायो

२२ वर्षपछि बंगलादेशको जमिनमा खेलेको भारत पुनः हारको पीडामा डुबेको छ। एएफसी एसियन कप २०२७ छनोटअन्तर्गत मंगलबार भएको समूह ‘सी’ को अन्तिम खेलअघि भारत १–० ले पराजित भएको हो।

By खेलपाटी संवाददातामंगलबार, मंसिर ३, २०८२
Read more →
नेपालको लगातार पाँचौं हार

नेपालको लगातार पाँचौं हार

नेपाल एएफसी एसियन कप छनोटअन्तर्गत मलेसियासँगको दोस्रो लेगमा पनि पराजित भएको छ। मंगलबार सम्पन्न खेलमा नेपाल १-० ले पराजित भएको हो।

By खेलपाटी संवाददातामंगलबार, मंसिर ३, २०८२
Read more →
लालीगुराँसले जित्यो प्रेसिडेन्ट लिग

लालीगुराँसले जित्यो प्रेसिडेन्ट लिग

गोलरक्षक अन्जल श्रेष्ठको सानदार प्रदर्शनमा चित्लाङ फुटबल क्लबले एन्फा प्रेसिडेन्ट लिग फुटबल प्रतियोगिताको उपाधि जितेको छ।

By खेलपाटी संवाददातामंगलबार, मंसिर ३, २०८२
Read more →
पुनर्निर्माण यात्राको  परीक्षण क्षणमा नेपाल

पुनर्निर्माण यात्राको परीक्षण क्षणमा नेपाल

एसियन कपमा पुग्ने सम्भावना समाप्त भइसके पनि नेपाली पुरुष फुटबल टोली मंगलबार मलेसियाविरुद्ध उत्रिँदैछ।

By खेलपाटी संवाददातामंगलबार, मंसिर ३, २०८२
Read more →
 यु-१७ एसियन कप छनोटमा नेपालले पहिलो खेल सिरियासँग खेल्ने

यु-१७ एसियन कप छनोटमा नेपालले पहिलो खेल सिरियासँग खेल्ने

एएफसी यु-१७ एसियन कप छनोटमा नेपालले पहिलो खेल सिरियासँग खेल्ने भएको छ।

By खेलपाटी संवाददातासोमबार, मंसिर २, २०८२
Read more →
ग्याब्रियल घाइते

ग्याब्रियल घाइते

ब्राजिलियन डिफेन्डर ग्याब्रियल मागाल्हाएसको चोटले आर्सनललाई ठूलो झट्का दिएको छ। शनिबार सेनेगलविरुद्धको मैत्रीपूर्ण खेलमा उनले घुँडामा चोट बोकेका हुन्।

By खेलपाटी संवाददातासोमबार, मंसिर २, २०८२
Read more →
बाबुको पदचिन्ह पछ्याउँदै हालान्ड

बाबुको पदचिन्ह पछ्याउँदै हालान्ड

एर्लिङ हालान्ड आफ्ना पिता आल्फ–इङ्गे हालान्डको पदचिन्ह पछ्याउँदै १९९८ पछि पहिलो पटक विश्वकपमा उत्रिने तयारीमा छन्।

By खेलपाटी संवाददातासोमबार, मंसिर २, २०८२
Read more →
दोस्रो टोली उत्रिँदा पनि फ्रान्सको जित

दोस्रो टोली उत्रिँदा पनि फ्रान्सको जित

दोस्रो दर्जाको (सेकेन्ड–स्ट्रिङ) टोलीसहित मैदान उत्रिएको फ्रान्सले आइतबार अजरबैजानलाई ३–१ ले हराउँदै विश्वकप छनोट अभियान सफलतापूर्वक समापन गर्‍यो।

By खेलपाटी संवाददातासोमबार, मंसिर २, २०८२
Read more →
पीडामा इटाली

पीडामा इटाली

सान सिरोमा नर्वेसँग ४–१ को लज्जास्पद हार बेहोरेपछि झस्किएका इटाली समर्थक आइतबार राति निराश हुँदै रंगशाला छोड्न थाले।

By खेलपाटी संवाददातासोमबार, मंसिर २, २०८२
Read more →
Loading ad...
LiNing Ad
PreviousPage 48 of 2177Next