साइपाल सेमिफाइनलमा
मंगलबार, १७ भाद्र २०७६खेलपाटी संवाददाता

काठमाडौं । साइपाल नवौं बर्नहार्ट कप अन्तरकलेज बास्केटबल प्रतियोगिताको गल्र्समा सोमबार सेमिफाइनलमा प्रवेश गरेको छ ।
साइपालले गोल्डेनगेटलाई ३४–१८ ले पराजित गर्यो । साइपालकी अस्मिता थापाले १४ अंक जोडिन् ।
ब्वाइजमा ट्रिनिटी, सीसीआरसी र गोल्डेनगेट क्वाटरफाइनलमा पुगे । ट्रिनिटीले जेभियर इन्टरनेसनललाई ४०–३१ ले हरायो । ट्रिनिटीका किरण कँडेलले १३ स्कोर गरे ।
सीसीआरसीले आईडियल मोडललाई ८०–५१ ले पाखा लगायो । सीसीआरसीका रोशन शर्माले ३१ अंक जोडे ।
गोल्डेनगेटले ज्ञान निकेतनमाथि ४१–२४ को जित दर्ता गर्यो । गोल्डेनगेटका मनीष तामाङले १७ अंक जोडे ।









-1766026088688.webp&w=3840&q=75)
-1766027225866.webp&w=3840&q=75)
-1766026878436.webp&w=3840&q=75)
-1766025700542.webp&w=3840&q=75)
-1766025268063.webp&w=3840&q=75)
