बक्सिङ लिजेण्ड हाग्लरको निधन
आइतबार, ०१ चैत्र २०७७खेलपाटी संवाददाता

एजेन्सी । अमेरिकी बक्सिङ लिजेण्ड मार्भिन हाग्लरको निधन भएको छ ।
मिडलवेटका पूर्व च्याम्पियन हाग्लरको ६६ वर्षको उमेरमा निधन भएको हो ।
हाग्लरको निधनको कारण भने बताईएको छैन ।
१४ वर्षको व्यावसायिक बक्सिङमा हाग्लरले ६७ फाइट गरेका थिए ।
जसमा उनले ६२ खेल जित्दा ५२ नकआउट गरेका थिए ।
उनले करियर २ खेल बराबरी खेल्दा ३ खेल हारेका थिए ।







-1767442666995.png&w=3840&q=75)



-1775383382132.jpeg&w=3840&q=75)

-1775358123713.webp&w=3840&q=75)
-1775312592574.webp&w=3840&q=75)


