सोमबार, २८ बैशाख २०८३
Khelpati Logo
Khelpati Ad
Logo
Loading ad...
ktmcity-banner
  • गृह पृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट-गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • बास्केटबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
Khelpati
कखरा पब्लिकेशन प्रा.लि

हाम्रो टीम

प्रधान सम्पादकराजु घिसिङ
प्रबन्ध सम्पादकहिम बिक्रम केसी
प्रमुख कार्यकारी अधिकृतसजिव भट्टराई
मल्टिमिडिया प्रमुखइलिट जोशी
संवाददाताउज्वल तिमल्सिनानिशान राई लक्षमण केसी आश्मा राई
प्रदेश संयोजकहिमालयन मनोजनमिन ढकाल

समाचार प्रकाशन

समाचारको लागि9851010077khelpati7@gmail.com
विज्ञापनको लागि 9851085203Kakharakhelpati@gmail.com

सम्पर्क ठेगाना

support@khelpati.com
+977-9851085203
त्रिपुरेश्वर, काठमाडौं
सूचना विभाग दर्ता न: १०१२/०७५-७६
© 2026 Khelpati. All rights reserved.
By Beeaver Tech Pvt. Ltd
  1. Home
  2. /
  3. अन्य
Loading ad...
Bhat Bhateni Supermarket Ad

खेलकुद महासंघद्धारा खेलाडीलाई स्वास्थ्य सामाग्री वितरण

बिहिबार, ३० बैशाख २०७८खेलपाटी संवाददाता
खेलकुद महासंघद्धारा खेलाडीलाई स्वास्थ्य सामाग्री वितरण

खेलाडीलाई स्वास्थ्य सामाग्री वितरण गर्दै खेलकुद महासंघको टोली । फोटो : खेलपाटी

Loading ad...
mustang rice ad

काठमाडौं । नेपाल खेलकुद महासंघले विभागीय टिम एपीएफ र न्युडायमण्ड एकेडेमीका भलिबल खेलाडीलाई स्वास्थ्य सामाग्री वितरण गरेको छ ।

महासंघका महासचिव मेघराज पौडेल नेतृत्वको टोलीले बिहिबार खेलाडीलाई स्वास्थ्य सामाग्री वितरण गरेको हो ।

महासंघका महासचिव पौडेलले कोभिडको संक्रमणबाट बच्न खेलाडीलाई स्वास्थ्य सामाग्री वितरण गरिएको बताए ।

महासंघले कोभिड नोभिड नारा अन्तर्गत राजधानी सहित देशभरका विभिन्न स्थानमा खेलाडी तथा स्वास्थ्यकर्मीलाई स्वास्थ्य सामाग्री सहयोग गर्दै आएको छ ।

सोही कार्यक्रम अन्तर्गत महासंघले एपीएफ र न्यु डायमण्डका महिला खेलाडीसंग पुगेर स्वास्थ्य सामाग्री हस्तान्तरण गरेको हो ।

कार्यक्रममा महासंघका तर्फबाट पौडेले सहित सचिव सुनकेशरी माली, राखेप सदस्य चन्द्रबन्दना राइ. पूर्व राष्ट्रिय खेलाडीहरु निलम बज्राचार्य, रेश्मा घिमिरे, अन्जु श्रेष्ठ, सिता सेन लगायतकाे सहभागीता थियो ।

सत्तारुढ दल नेकपा निकट खेलकुद महासंघले नयाँ कमिटि गठन गरे लगत्तै खेलकुद गतिविधिलाई तिव्रता दिएको छ । यसअघि महासंघले युवा तथा खेलकुद मन्त्रालयलाई ज्ञापन पत्र बुझाउँदै खेलकुदका सम्पुर्ण संरचनालाई कोभिडविरुद्धको लडाँईमा प्रयोग गर्न अपिल गरेको थियो ।

Loading ad...
LiNing Ad

प्रतिक्रिया दिनुहोस् (0 comments)

Facebook Comments Plugin

थप समाचार (More News)

आरिफ सहायक हवलदारमा बढुवा

आरिफ सहायक हवलदारमा बढुवा

राखेपका उपाध्यक्ष आचार्यसहित १९ बोर्ड सदस्यहरू पदमुक्त

राखेपका उपाध्यक्ष आचार्यसहित १९ बोर्ड सदस्यहरू पदमुक्त

राखेपका २३ बोर्ड सदस्यको पद गयो

राखेपका २३ बोर्ड सदस्यको पद गयो

Loading ad...
Bajaj Pulsar Motorcycle Ad
४ अभ्यास सिरिजमा नेपाल अपराजित

४ अभ्यास सिरिजमा नेपाल अपराजित

विश्वकपअघि विलियम्स पनि घाइते

विश्वकपअघि विलियम्स पनि घाइते

इंग्ल्यान्डले गर्ला त नेपाल भ्रमण

इंग्ल्यान्डले गर्ला त नेपाल भ्रमण

कुलान भने भारतीय महिला भलिबल टोलीको मुख्य प्रशिक्षक

कुलान भने भारतीय महिला भलिबल टोलीको मुख्य प्रशिक्षक

एन्जीको अलराउन्ड प्रदर्शनसँगै रुपन्देहीको जित

एन्जीको अलराउन्ड प्रदर्शनसँगै रुपन्देहीको जित

पीडामा पनि बार्सिलोनालाई छाड्न नसकेका फ्लिक

पीडामा पनि बार्सिलोनालाई छाड्न नसकेका फ्लिक

 कीर्तिमानी उपाधितर्फ पीएसजी

कीर्तिमानी उपाधितर्फ पीएसजी

बार्सिलोनालाई उपाधि, रियलको निराशाजनक सिजन

बार्सिलोनालाई उपाधि, रियलको निराशाजनक सिजन