आरिफ सहायक हवलदारमा बढुवा
बुधबार, २३ बैशाख २०८३खेलपाटी संवाददाता

काठमाडौं। नेपाली राष्ट्रिय क्रिकेट टोलीका मध्यक्रमका ब्याटर आरिफ शेखको बढुवा भएको छ।
प्रहरी प्रधान कार्यालयमा राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठानका कार्यकारी निर्देशक प्रहरी अतिरिक्त महाननिरीक्षक सिद्धीविक्रम शाहको प्रमुख आतिथ्यतामा उनलाई प्रहरी जवान पदबाट सहायक हवलदारमा बढुवा गरिएको हो।
उनी पुलिस क्लबका कप्तानसम्मेत हुन्।






-1778080143092.jpeg&w=3840&q=75)





