सोमबार, २८ बैशाख २०८३
Khelpati Logo
Khelpati Ad
Logo
Loading ad...
ktmcity-banner
  • गृह पृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट-गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • बास्केटबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
Khelpati
कखरा पब्लिकेशन प्रा.लि

हाम्रो टीम

प्रधान सम्पादकराजु घिसिङ
प्रबन्ध सम्पादकहिम बिक्रम केसी
प्रमुख कार्यकारी अधिकृतसजिव भट्टराई
मल्टिमिडिया प्रमुखइलिट जोशी
संवाददाताउज्वल तिमल्सिनानिशान राई लक्षमण केसी आश्मा राई
प्रदेश संयोजकहिमालयन मनोजनमिन ढकाल

समाचार प्रकाशन

समाचारको लागि9851010077khelpati7@gmail.com
विज्ञापनको लागि 9851085203Kakharakhelpati@gmail.com

सम्पर्क ठेगाना

support@khelpati.com
+977-9851085203
त्रिपुरेश्वर, काठमाडौं
सूचना विभाग दर्ता न: १०१२/०७५-७६
© 2026 Khelpati. All rights reserved.
By Beeaver Tech Pvt. Ltd
  1. Home
  2. /
  3. अन्य
Loading ad...
Bhat Bhateni Supermarket Ad

रेस्लिङको सम्पूर्ण गतिविधि स्थगित

शुक्रबार, ३१ बैशाख २०७८खेलपाटी संवाददाता
रेस्लिङको सम्पूर्ण गतिविधि स्थगित
Loading ad...
mustang rice ad

काठमाडौं । कोरोना भाइरसको महामारीको कारण रेस्लिङ खेलको सम्पूर्ण गतिविधि स्थगित गरिएको छ ।

नेपाल रिङ रेस्लिङ संघले एक विज्ञप्ति निकाल्दै कोरोनाको दोस्रो लहरलाई मध्येनजर गर्दै रेस्लिङ खेलको सम्पूर्ण गतिविधि स्थगित गर्ने निर्णय गरिएको जनाएको छ ।

'नेपालमा कोरोनाको दोस्रो लहर तीब्र रुपममा बढ्न थालेपछि सरकारले लकडाउन सुरु गरि सकेको अवस्था छ । फलस्वरूप हाम्रो पूर्व निर्धारित सम्पूर्ण प्रतियोगिता र नियमित कार्यक्रम, तालिम प्रभावित छन् । पहिले सबै जना सुरक्षित रहनु पर्छ भनेर उद्देश्यका साथ हामीले आफ्नो गतिबिधिहरु केहि समयका लागि स्थगित गरेका छौं ,' संघका महासचिब सुवर्ण श्रेष्ठले जारी गरेको विज्ञप्तिमा भनिएको छ ।

यस्तै संघले यो महामारी आगो जसरि फैलिरहेको कारण जटिल अवस्थामा स्वयंम् सुरक्षित रहदै र सावधानी अपनाउदै आ–आफ्नो स्थानबाट समस्यमा परेका नेपाली दाजुभाई दिदीबहिनीहरुलाई सहयोग गर्न रेस्लर, रेस्लिङ प्रेमी लगायत सम्पूर्णलाई अपिल गरेको छ ।

त्यस्तै संघले कोरोना महामारीका कारण आफ्नो गतिबिधिहरु रोक्नपरे पनि दर्शकहरुलाई मध्यनजर गर्दै संघको युट्युब च्यानल सुरु गरेको जनाएको छ ।

संघले च्यानलबाट लकडाउनको विसम परिस्थितिमा पनि दर्शकहरुले घरमै बसेर नेपाली रेस्लिङको मज्जा लिन सक्ने जनाएको छ ।

Loading ad...
LiNing Ad

प्रतिक्रिया दिनुहोस् (0 comments)

Facebook Comments Plugin

थप समाचार (More News)

आरिफ सहायक हवलदारमा बढुवा

आरिफ सहायक हवलदारमा बढुवा

राखेपका उपाध्यक्ष आचार्यसहित १९ बोर्ड सदस्यहरू पदमुक्त

राखेपका उपाध्यक्ष आचार्यसहित १९ बोर्ड सदस्यहरू पदमुक्त

राखेपका २३ बोर्ड सदस्यको पद गयो

राखेपका २३ बोर्ड सदस्यको पद गयो

Loading ad...
Bajaj Pulsar Motorcycle Ad
४ अभ्यास सिरिजमा नेपाल अपराजित

४ अभ्यास सिरिजमा नेपाल अपराजित

विश्वकपअघि विलियम्स पनि घाइते

विश्वकपअघि विलियम्स पनि घाइते

इंग्ल्यान्डले गर्ला त नेपाल भ्रमण

इंग्ल्यान्डले गर्ला त नेपाल भ्रमण

कुलान भने भारतीय महिला भलिबल टोलीको मुख्य प्रशिक्षक

कुलान भने भारतीय महिला भलिबल टोलीको मुख्य प्रशिक्षक

एन्जीको अलराउन्ड प्रदर्शनसँगै रुपन्देहीको जित

एन्जीको अलराउन्ड प्रदर्शनसँगै रुपन्देहीको जित

पीडामा पनि बार्सिलोनालाई छाड्न नसकेका फ्लिक

पीडामा पनि बार्सिलोनालाई छाड्न नसकेका फ्लिक

 कीर्तिमानी उपाधितर्फ पीएसजी

कीर्तिमानी उपाधितर्फ पीएसजी

बार्सिलोनालाई उपाधि, रियलको निराशाजनक सिजन

बार्सिलोनालाई उपाधि, रियलको निराशाजनक सिजन