सोमबार, २८ बैशाख २०८३
Khelpati Logo
Khelpati Ad
Logo
Loading ad...
ktmcity-banner
  • गृह पृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट-गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • बास्केटबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
Khelpati
कखरा पब्लिकेशन प्रा.लि

हाम्रो टीम

प्रधान सम्पादकराजु घिसिङ
प्रबन्ध सम्पादकहिम बिक्रम केसी
प्रमुख कार्यकारी अधिकृतसजिव भट्टराई
मल्टिमिडिया प्रमुखइलिट जोशी
संवाददाताउज्वल तिमल्सिनानिशान राई लक्षमण केसी आश्मा राई
प्रदेश संयोजकहिमालयन मनोजनमिन ढकाल

समाचार प्रकाशन

समाचारको लागि9851010077khelpati7@gmail.com
विज्ञापनको लागि 9851085203Kakharakhelpati@gmail.com

सम्पर्क ठेगाना

support@khelpati.com
+977-9851085203
त्रिपुरेश्वर, काठमाडौं
सूचना विभाग दर्ता न: १०१२/०७५-७६
© 2026 Khelpati. All rights reserved.
By Beeaver Tech Pvt. Ltd
  1. Home
  2. /
  3. अन्य
Loading ad...
Bhat Bhateni Supermarket Ad

मोटरसाइल सेफ्टी तथा सस्टेनेबिलिटीबारे अन्तरक्रिया

मंगलबार, २५ जेठ २०७८खेलपाटी संवाददाता
मोटरसाइल सेफ्टी तथा सस्टेनेबिलिटीबारे अन्तरक्रिया
Loading ad...
mustang rice ad

काठमाडौं । नेपाल अटोमोवाइल्स एसोसिएसन (नासा),  नेपाल मोटरसाइकल फेडेरेसन क्लबको संयुक्त आयोजना तथा पर्वतीय खेलकुद महासंघ नेपाल र नेपाल अटो डट कमको सहयोगमा मोटरसाइल सेफ्टी तथा सस्टेनेबिलिटीबारे अन्तरक्रिया कार्यक्रम आयोजना भएको छ  ।

एफआईएम सस्टेनेबल विकको अवसरमा आयोजित अन्तरक्रियामा नेपाल, भारत र फ्रान्सबाट वक्ता तथा सहभागीहरुको उपस्थिति रहेको थियो ।

कार्यक्रममा वक्ता फेडेरेसन इन्टरनेसनल डेकी  निर्देशक कटिया डुबोनले एफआईएमको गतिविधि बारे जानकारी गराएका थिइन् । ट्राक्स इन्डियाकी महासचिव रजनी गान्धीले मोटरसाइकलको यात्रालाई सुरक्षित बनाउन भारतमा चालिएका कदम तथा उपलब्धिबारे प्रस्तुति दिएकी थिइन् । 

एफआईएम एसियाका  उपाध्यक्ष सुजित कुमारले नेपाल टुरिङ्गका उत्कृष्ट गन्तब्य बन्न सक्ने जानकारी गराउदै बिगतमा नासा नेपालसँग एकबद्ध भएर गरिएका कार्यक्रमहरुबारे जानकारी दिएका थिए ।

 राष्ट्रिय खेलकुद परिषदका बोर्ड सदस्य गोविन्द भट्टराईले नासा नेपालको इतिहास, संयुक्त कार्यक्रम तथा नेपालका केहि टुरिङ्ग गन्तब्यबारे जानकारी गराएका थिए  ।    

हिमालयन इन्फिल्डर्सका निर्देशक प्रमोद श्रेष्ठले  मोटरसाइकल  मार्फत नेपालमा गरिएका टुरिंग गतिविधि पेश गर्नुका साथै सुरक्षा मापदण्ड पालना गर्न बारे प्रस्तुति दिएका थिए ।

योमा ई मोटर्सका प्रबन्ध निर्देशक संजिव शिल्पकारले इन्धन युक्त सवारीले वातावरणमा परेको प्रभावबारे जानकारी गराउदै विद्युतीय सवारीको प्रयोगलाई बढाउनु पर्नेमा जोड दिएका थिए ।  नाडा अटोमोवाइल्स एसोसिएसन अफ नेपालका कार्य समिति सदस्य प्रकाश कपुरीले सडक सुरक्षाका हिसाबले सवारी  कर संकलनलाई थप पारदर्शी बनाई उपभोक्ताले तिरेको कर अनुसार सवारी चलाउने वातावरण हुनु पर्ने बताए ।

Loading ad...
LiNing Ad

प्रतिक्रिया दिनुहोस् (0 comments)

Facebook Comments Plugin

थप समाचार (More News)

आरिफ सहायक हवलदारमा बढुवा

आरिफ सहायक हवलदारमा बढुवा

राखेपका उपाध्यक्ष आचार्यसहित १९ बोर्ड सदस्यहरू पदमुक्त

राखेपका उपाध्यक्ष आचार्यसहित १९ बोर्ड सदस्यहरू पदमुक्त

राखेपका २३ बोर्ड सदस्यको पद गयो

राखेपका २३ बोर्ड सदस्यको पद गयो

Loading ad...
Bajaj Pulsar Motorcycle Ad
४ अभ्यास सिरिजमा नेपाल अपराजित

४ अभ्यास सिरिजमा नेपाल अपराजित

विश्वकपअघि विलियम्स पनि घाइते

विश्वकपअघि विलियम्स पनि घाइते

इंग्ल्यान्डले गर्ला त नेपाल भ्रमण

इंग्ल्यान्डले गर्ला त नेपाल भ्रमण

कुलान भने भारतीय महिला भलिबल टोलीको मुख्य प्रशिक्षक

कुलान भने भारतीय महिला भलिबल टोलीको मुख्य प्रशिक्षक

एन्जीको अलराउन्ड प्रदर्शनसँगै रुपन्देहीको जित

एन्जीको अलराउन्ड प्रदर्शनसँगै रुपन्देहीको जित

पीडामा पनि बार्सिलोनालाई छाड्न नसकेका फ्लिक

पीडामा पनि बार्सिलोनालाई छाड्न नसकेका फ्लिक

 कीर्तिमानी उपाधितर्फ पीएसजी

कीर्तिमानी उपाधितर्फ पीएसजी

बार्सिलोनालाई उपाधि, रियलको निराशाजनक सिजन

बार्सिलोनालाई उपाधि, रियलको निराशाजनक सिजन