सोमबार, २३ चैत्र २०८२
Khelpati Logo
Khelpati Ad
Logo
Loading ad...
ktmcity-banner
  • गृह पृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट-गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • बास्केटबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
Khelpati
कखरा पब्लिकेशन प्रा.लि

हाम्रो टीम

प्रधान सम्पादकराजु घिसिङ
प्रबन्ध सम्पादकहिम बिक्रम केसी
प्रमुख कार्यकारी अधिकृतसजिव भट्टराई
मल्टिमिडिया प्रमुखइलिट जोशी
संवाददाताउज्वल तिमल्सिनानिशान राई लक्षमण केसी आश्मा राई
प्रदेश संयोजकहिमालयन मनोजनमिन ढकाल

समाचार प्रकाशन

समाचारको लागि9851010077khelpati7@gmail.com
विज्ञापनको लागि 9851085203Kakharakhelpati@gmail.com

सम्पर्क ठेगाना

support@khelpati.com
+977-9851085203
त्रिपुरेश्वर, काठमाडौं
सूचना विभाग दर्ता न: १०१२/०७५-७६
© 2026 Khelpati. All rights reserved.
By Beeaver Tech Pvt. Ltd
  1. Home
  2. /
  3. तेक्वान्दो
Loading ad...
Bhat Bhateni Supermarket Ad

पदक विजेता खेलाडी नगदसहित सम्मानित

सोमबार, १२ पौष २०७८खेलपाटी संवाददाता
पदक विजेता खेलाडी नगदसहित सम्मानित
Loading ad...
mustang rice ad

नेपालगन्ज ।  लुम्बिनी प्रदेश स्तरीय आइटिएफ तेक्वान्दो प्रतियोगितामा पदक विजेता बाँकेका नौ जना स्वर्ण पदक विजेता खेलाडीलाई नेपालगन्जमा नगदसहित सम्मान गरिएको छ ।

शिवशिखर बहुउद्देयीय सहकारी संस्था लिमिटेडले नेपालगन्ज न्युरोडस्थित गार्डेन मार्ट डिपार्टमेन्टल स्टोर आयोजित कार्यक्रममा खेलाडीलाई सम्मान गरेको हो । शिवशिखरका संस्थापक अध्यक्ष केदारप्रसाद शर्माले खेलाडीलाई नगद र कदरपत्रले सम्मान गरेका हुन् ।

सम्मान पाउनेमा महिलातर्फ राइका चौधरी २० केजी, पुर्णीमा सुनार २५ केजी, विनिता बुढा ५५ केजीतर्फ थिए । त्यसैगरी पुरुषतर्फ कमल बोहरा २० केजी, गोपाल सोममगर २५ केजी, मोविन सलमानी ४० केजी, सिद्धार्थ बिक ३५ केजी, प्रकाश आले ६५ केजी र सोनु केवट ५५ केजी रहेका छन् ।

संस्थापक अध्यक्ष शर्माका अनुसार बहुउद्देश्यीय सहकारी र गार्डेन मार्टमा २८ जना ब्ल्याक बेल्ट खेलाडीलाई रोजगारी दिइएको छ । रोजगारी पाउनेमा चार जना प्रशिक्षक छन् । सहकारी २६ जिल्ला र गार्डेन मार्ट १५ जिल्लामा सञ्चालनमा रहेको उनले बताए । अध्यक्ष शर्माले दश बर्षमा गार्डेन मार्टको संख्या पाँच सय पुर्याउने लक्ष्य रहेको पनि जानकारी दिनुभयो । गार्डेन मार्टले देशभरमा २ सय ५० जना खेलाडीलाई रोजगारी दिइसकिएको गार्डेन मार्टका प्रनीर अधिकारीले बताए ।

दाङमा भएको प्रतियोगितामा तीन महिला र ६ पुरुषले पदक जितेका थिए । २४ वटा स्वर्ण पदकका लागि भएको प्रतियोगितामा नौ वटा पदक जित्दै बाँके टिमतर्फ उपविजेता बनेको थियो ।

Loading ad...
LiNing Ad
पदक विजेता खेलाडी नगदसहित सम्मानित

प्रतिक्रिया दिनुहोस् (0 comments)

Facebook Comments Plugin

थप समाचार (More News)

चीनमा नेपाली तेक्वान्दो टोलीलाई ४ स्वर्णसहित २६ पदक

चीनमा नेपाली तेक्वान्दो टोलीलाई ४ स्वर्णसहित २६ पदक

जैसीदेवललाई ९ स्वर्णसहित ११ पदक

जैसीदेवललाई ९ स्वर्णसहित ११ पदक

 इलिसकालाई स्वर्ण

इलिसकालाई स्वर्ण

Loading ad...
Bajaj Pulsar Motorcycle Ad
मञ्जुश्री ट्रेल रेस अप्रिल १७ देखि

मञ्जुश्री ट्रेल रेस अप्रिल १७ देखि

चेर्कीले किन लगाए लिभरपुलको जर्सी ?

चेर्कीले किन लगाए लिभरपुलको जर्सी ?

ओस्कारले ३४ वर्षको उमेरमा लिए सन्न्यास

ओस्कारले ३४ वर्षको उमेरमा लिए सन्न्यास

मियामीलाई मेसीले जोगाउन सकेनन्

मियामीलाई मेसीले जोगाउन सकेनन्

लिभरपुललाई हराउँदै सिटी सेमिफाइनलमा

लिभरपुललाई हराउँदै सिटी सेमिफाइनलमा

चाँडै मैदान फर्किने छैनन् बेकर

चाँडै मैदान फर्किने छैनन् बेकर

फेरि हार्‍यो चेन्नई

फेरि हार्‍यो चेन्नई

बंगलादेशलाई  दोस्रो पटक उपाधि

बंगलादेशलाई दोस्रो पटक उपाधि