फुरी र डिलियनबीचको भिडन्त अप्रिलमा
शनिबार, १४ फाल्गुण २०७८खेलपाटी संवाददाता

काठमाडौं । विश्व हेविवेट च्याम्पियन टाइसन फुरीले अप्रिलमा डिलियन व्हाइटविरुद्ध प्रतिस्पर्धा गर्ने भएका छन् ।
वेम्बलीमा हुने फुरी र डिलियनबीचको बहुप्रतिक्षित फाइट अप्रिल २३ मा हुने छ ।
३३ वर्षीय फुरी ३१ फाइटमा अपराजित रहेका छन् । तर, उनी २०१८ पछि रिङ उत्रिएका छैनन्।
३३ वर्षीय डिलियनले ३० खेलमा २८ खेल जितेका छन् ।
फुरी र डिलियनबीचको भिडन्त अप्रिलमा






-1767442666995.png&w=3840&q=75)



-1775383382132.jpeg&w=3840&q=75)

-1775358123713.webp&w=3840&q=75)
-1775312592574.webp&w=3840&q=75)


