आइतबार, २२ चैत्र २०८२
Khelpati Logo
Khelpati Ad
Logo
Loading ad...
ktmcity-banner
  • गृह पृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट-गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • बास्केटबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
Khelpati
कखरा पब्लिकेशन प्रा.लि

हाम्रो टीम

प्रधान सम्पादकराजु घिसिङ
प्रबन्ध सम्पादकहिम बिक्रम केसी
प्रमुख कार्यकारी अधिकृतसजिव भट्टराई
मल्टिमिडिया प्रमुखइलिट जोशी
संवाददाताउज्वल तिमल्सिनानिशान राई लक्षमण केसी आश्मा राई
प्रदेश संयोजकहिमालयन मनोजनमिन ढकाल

समाचार प्रकाशन

समाचारको लागि9851010077khelpati7@gmail.com
विज्ञापनको लागि 9851085203Kakharakhelpati@gmail.com

सम्पर्क ठेगाना

support@khelpati.com
+977-9851085203
त्रिपुरेश्वर, काठमाडौं
सूचना विभाग दर्ता न: १०१२/०७५-७६
© 2026 Khelpati. All rights reserved.
By Beeaver Tech Pvt. Ltd
  1. Home
  2. /
  3. तेक्वान्दो
Loading ad...
Bhat Bhateni Supermarket Ad

रन्जित र हेमन्त फाइनलमा

शुक्रबार, १८ चैत्र २०७८खेलपाटी संवाददाता
रन्जित र हेमन्त फाइनलमा
Loading ad...
mustang rice ad

काठमाडौं ।  बाग्मती प्रदेशका रन्जित साउद र गण्डकी प्रदेशका हेमन्त गुरुङ १७ औं राष्ट्रिय तेक्वान्दो प्रतियोगिताको सिनियर पुरुषको ६८ केजीमुनि शुक्रबार फाइनलमा प्रवेश गरेका छन् ।

सातदोबाटोस्थित तेक्वान्दो एकेडेमीको हलमा भएको सेमिफाइनलमा रन्जितले एपीएफका विक्रान्त डंगोल र हेमन्तले मधेश प्रदेशका अर्वाज हुसैनलाई पराजित गरे ।

सिनियर पुरुषकै ५४ केजीमुनि सुदूरपश्चिम प्रदेशका सिमित विष्ट र श्रृजन श्रेष्ठ, ५८ केजीमुनि लुम्बिनी प्रदेशका नवराज बस्नेत र बाग्मतीका एलिश ठकुरी तथा ६३ केजीमुनि सुदूरपश्चिमका साहिल सुनार र बाग्मतीका सुवासचन्द्र बोहरा फाइनलमा प्रवेश गरे ।

सिनियर महिलाको ४६ केजीमुनि लुम्बिनीकी अस्मिता चन्द र बाग्मतीकी सदिक्षा कार्की, ४९ केजीमुनि बाग्मतीकी अन्जली तामाङ र एपीएफकी गीता विष्ट, ६७ केजीमुनि लुम्बिनीकी श्रृष्टि मगर र नेपाल प्रहरीकी सुस्मिता मोक्तान, ६२ केजीमुनि प्रहरीकी इन्दिरा बस्नेत र सुदूरपश्चिमकी आरती मगर, ५७ केजीमुनि सुदूरपश्चिमकी रोशनी बराल र प्रहरीकी सुस्मा श्रेष्ठ, ७३ केजीमुनि सुदूरपश्चिमकी द्रोपदी भट्ट र बाग्मतीकी सियारन गुरुङ तथा ७३ केजीमाथि बाग्मतीकी सुप्रिया गुरुङ र कर्णालीकी इला खत्रीले फाइनल भिडन्त पक्का गरे ।

जुनियर महिलाको ४४ केजीमुनि सुदूरपश्चिमकी सुप्रिमा बजगाईं र प्रदेश १ की रेस्मा भुजेल, ४९ केजीमुनि लुम्बिनीकी दीपशिखा रानाभाट र बाग्मतीकी स्वस्तिका महर्जन, ५५ केजीमुनि लुम्बिनीकी रितु राणा र सुदूरपश्चिमकी गीता कथायत, ६३ केजीमुनि लुम्बिनीकी मन्ता रिजाल र कर्णाली पूजा गहा तथा ६८ केजीमुनि बाग्मतीकी शुभाङ्गी श्रेष्ठ र सुदूरपश्चिमकी अन्जली चौधरीले फाइनलमा स्थान सुरक्षित गरे ।

प्रतियोगिताको राष्ट्रिय खेलकुद परिषद्का बोर्ड तथा कार्यकारी समितिका सदस्य एकेन्द्र कुँवरले एक कार्यक्रमबीच उद्घाटन गरे । दुईदिने प्रतियोगिताको सिनियरमा १६ र जुनियरमा १० गरी २६ स्पर्धामा प्रतिस्पर्धा भइरहेको छ । २ सय ३७ खेलाडी सहभागी छन् ।

Loading ad...
LiNing Ad
रन्जित र हेमन्त फाइनलमा

प्रतिक्रिया दिनुहोस् (0 comments)

Facebook Comments Plugin

थप समाचार (More News)

चीनमा नेपाली तेक्वान्दो टोलीलाई ४ स्वर्णसहित २६ पदक

चीनमा नेपाली तेक्वान्दो टोलीलाई ४ स्वर्णसहित २६ पदक

जैसीदेवललाई ९ स्वर्णसहित ११ पदक

जैसीदेवललाई ९ स्वर्णसहित ११ पदक

 इलिसकालाई स्वर्ण

इलिसकालाई स्वर्ण

Loading ad...
Bajaj Pulsar Motorcycle Ad
मञ्जुश्री ट्रेल रेस अप्रिल १७ देखि

मञ्जुश्री ट्रेल रेस अप्रिल १७ देखि

चेर्कीले किन लगाए लिभरपुलको जर्सी ?

चेर्कीले किन लगाए लिभरपुलको जर्सी ?

ओस्कारले ३४ वर्षको उमेरमा लिए सन्न्यास

ओस्कारले ३४ वर्षको उमेरमा लिए सन्न्यास

मियामीलाई मेसीले जोगाउन सकेनन्

मियामीलाई मेसीले जोगाउन सकेनन्

लिभरपुललाई हराउँदै सिटी सेमिफाइनलमा

लिभरपुललाई हराउँदै सिटी सेमिफाइनलमा

चाँडै मैदान फर्किने छैनन् बेकर

चाँडै मैदान फर्किने छैनन् बेकर

फेरि हार्‍यो चेन्नई

फेरि हार्‍यो चेन्नई

बंगलादेशलाई  दोस्रो पटक उपाधि

बंगलादेशलाई दोस्रो पटक उपाधि