आयोजक निसर्गलाई उपाधि
आइतबार, १९ भाद्र २०७९खेलपाटी संवाददाता
1662277843.jpeg&w=3840&q=75)
काठमाडौं । आयोजक निसर्ग बाटिका स्कुलले आठौं निसर्ग पौडी च्याम्पियनसिपमा टिम च्याम्पियनको उपाधि उचाल्न सफल भएको छ ।
आयोजकले ७ स्वर्ण सहित १०१ अंक हासिल गर्दै उपाधी उचालेको हो । यस अघिको संस्करणमा उपाधि उचालेको लिङकनलाई पछि पार्दै आयोजकले उपाधि उचालेको हो ।
स्वस्तीश्री गुरुकुल ६४ अंकका साथ दोश्रो र ५३ अंककाका साथ लिङकन तेश्रो स्थानमा रहे ।
निसर्गको पौडी पोखरीमा भएको प्रतियोगितामा ३५ स्वर्ण पदकका लागि २२ स्कुलका २०० खेलाडीहरुले प्रतिस्पर्धा गरेका थिए ।
आयोजक निसर्गलाई उपाधि











-1765462956105.jpeg&w=3840&q=75)
-1765459389194.jpeg&w=3840&q=75)
-1765453598504.jpeg&w=3840&q=75)

-1765441425596.webp&w=3840&q=75)