गौरिकाले ८०० मिटर फ्री स्टाइल नखेल्ने
आइतबार, ३० आश्विन २०७९खेलपाटी संवाददाता

पोखरा । नवौं राष्ट्रिय खेलकुद अन्तर्गत पौडीतर्फ आर्मी क्लबकी गौरिका सिंहले आइतबारको एक इभेन्ट्समा प्रतिस्पर्धा नगर्ने भएकी छिन् ।
अस्वस्थ्य भएपछि गौरिकाले ८ सय मिटर फ्री स्टाइल खेल नखेल्ने भएकी हुन् ।
पेट दुखेको कारण गौरिकाले यस अघि शनिबार १०० मिटर फ्री स्टाइल र २०० मिटर ब्याक स्ट्रोकको इभेन्ट्स खेलेकी थिइन् ।
गौरिकाले ८०० मिटर फ्री स्टाइल नखेल्ने











-1765462956105.jpeg&w=3840&q=75)
-1765459389194.jpeg&w=3840&q=75)
-1765453598504.jpeg&w=3840&q=75)

-1765441425596.webp&w=3840&q=75)