मंगलबार, २४ चैत्र २०८२
Khelpati Logo
Khelpati Ad
Logo
Loading ad...
ktmcity-banner
  • गृह पृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट-गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • बास्केटबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
Khelpati
कखरा पब्लिकेशन प्रा.लि

हाम्रो टीम

प्रधान सम्पादकराजु घिसिङ
प्रबन्ध सम्पादकहिम बिक्रम केसी
प्रमुख कार्यकारी अधिकृतसजिव भट्टराई
मल्टिमिडिया प्रमुखइलिट जोशी
संवाददाताउज्वल तिमल्सिनानिशान राई लक्षमण केसी आश्मा राई
प्रदेश संयोजकहिमालयन मनोजनमिन ढकाल

समाचार प्रकाशन

समाचारको लागि9851010077khelpati7@gmail.com
विज्ञापनको लागि 9851085203Kakharakhelpati@gmail.com

सम्पर्क ठेगाना

support@khelpati.com
+977-9851085203
त्रिपुरेश्वर, काठमाडौं
सूचना विभाग दर्ता न: १०१२/०७५-७६
© 2026 Khelpati. All rights reserved.
By Beeaver Tech Pvt. Ltd
  1. Home
  2. /
  3. फुटसल
Loading ad...
Bhat Bhateni Supermarket Ad

केईएचएसको वार्षीकोत्सवमा फुटसल

आइतबार, २१ फाल्गुण २०७९खेलपाटी संवाददाता
केईएचएसको वार्षीकोत्सवमा फुटसल
Loading ad...
mustang rice ad

काठमाडौं । काठमाडौंको धुम्बाराहीस्थित कान्तिपुर इंग्लिस हाइ स्कुल (केईएचएस)ले ४० औं वार्षीकोत्सवको अवसरमा इन्टरहाउस फुटसल प्रतियोगिताको आयोजना सम्पन्न गरेको छ ।

जुनियर फुटबल एकेडेमी (जेएफए) सँगको सहकार्यमा स्कुलले प्रतियोगिता आइतबार सम्पन्न गरेको हो।

राउण्ड रोबिन संरचनामा सुरु भएको खेल अघिल्लो साताबाट सुरु भएको थियो। उपाधिको लागि भने अंक तालिकाको शीर्ष स्थानमा रहेका दुई टिमले प्रतिस्पर्धा गरेका थिए। खेलमा जुनियर तथा सिनियर टिमले उपाधिको लागि छुट्टा–छुट्टै प्रतिस्पर्धा गरेका थिए।

जुनियरतर्फको उपाधि अन्नपूर्ण हाउसले जितेको छ। फाइनल खेलमा धौलागिरी हाउसविरुद्ध ६–० गोलको जित निकाल्दै अन्नपूर्णले उपाधि जितेको हो। त्यस्तै, सिनियरतर्फ भने सगरमाथा हाउसले उपाधि जितेको छ। मकालु हाउसलाई ३–१ गोलले पराजित गर्दै सगरमाथाले उपाधि जितेको हो।

कार्यक्रममा मुख्य अतिथिको आसन ग्रहण नेपाली यू–१८ राष्ट्रिय टिमका पूर्व प्रशिक्षक चेतनारायण श्रेष्ठले गरेका थिए। थुप्रै व्यवसायीक फुटबल टिमको प्रशिक्षक बनिसकेका श्रेष्ठले यस्ता खालका गतिविधिको आयोजना गर्नु सराहनिय काम भएको भन्दै खेलाडी उत्पादनमा सघाउ पुर्याउने बताए। श्रेष्ठले विजयी टिमहरुलाई ट्रफी, मेडल तथा सर्टिफिकेट प्रदान गरे।

त्यस्तै प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडी जुनियरबाट सुबोध नेपाली तथा सिनियरबाट निखिल गुरुङ घोषित भएका छन्।

Loading ad...
LiNing Ad
केईएचएसको वार्षीकोत्सवमा फुटसल

प्रतिक्रिया दिनुहोस् (0 comments)

Facebook Comments Plugin

थप समाचार (More News)

माल्दिभ्सलाई १४ गोल हान्दै बंगालदेशले जित्यो साफ फुटसलको उपाधि

माल्दिभ्सलाई १४ गोल हान्दै बंगालदेशले जित्यो साफ फुटसलको उपाधि

रेसिङ सहारा गोलफेस्ट फुटसलको च्याम्पियन

रेसिङ सहारा गोलफेस्ट फुटसलको च्याम्पियन

पाकिस्तानमाथि फराकिलो जित

पाकिस्तानमाथि फराकिलो जित

Loading ad...
Bajaj Pulsar Motorcycle Ad
उद्घाटन खेलमा रेडहर्स र जर्जियन आमनेसामने

उद्घाटन खेलमा रेडहर्स र जर्जियन आमनेसामने

हार्दिकको पुनरागमनको अपेक्षा

हार्दिकको पुनरागमनको अपेक्षा

एरिकालाई सुराई दोको प्रायोजन

एरिकालाई सुराई दोको प्रायोजन

बैशाखको तेस्रो सातादेखि पोखरा महिला गोल्डकप

बैशाखको तेस्रो सातादेखि पोखरा महिला गोल्डकप

प्रीतिले क्यान्बोडियन लिग खेल्ने

प्रीतिले क्यान्बोडियन लिग खेल्ने

पथरी–११ सेमिफाइनलमा

पथरी–११ सेमिफाइनलमा

एनपीएलको दोस्रो संस्करणको नाफा ९ करोड २१ लाख

एनपीएलको दोस्रो संस्करणको नाफा ९ करोड २१ लाख

युवराज चम्किँदा सुदूरपश्चिमले शीर्षस्थान गुमायो

युवराज चम्किँदा सुदूरपश्चिमले शीर्षस्थान गुमायो