नेपालविरुद्ध भारतलाई अग्रता
शनिबार, ०९ असार २०८०खेलपाटी संवाददाता

काठमाडौं । १४ औं संस्करणको साफ च्याम्पियनसिप फुटबल अन्तर्गत नेपालले अहिले आयोजक भारतसँग प्रतिस्पर्धा गरिरहेको छ ।
बैंगलोरस्थित श्री कांतिराव स्टेडियममा जारी खेलमा भारतले नेपालविरुद्ध सुरुआती अग्रता बनाएको छ ।
खेलको ६१ औं मिनेटमा सुनिल क्षेत्रीले गोल गर्दै भारतलाई अग्रता दिलाएका हुन् ।
नेपालविरुद्ध भारतलाई अग्रता











-1765627825694.jpeg&w=3840&q=75)



