शुक्रबार, २० चैत्र २०८२
Khelpati Logo
Khelpati Ad
Logo
Loading ad...
ktmcity-banner
  • गृह पृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट-गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • बास्केटबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
Khelpati
कखरा पब्लिकेशन प्रा.लि

हाम्रो टीम

प्रधान सम्पादकहिम बिक्रम केसी
प्रमुख कार्यकारी अधिकृतसजिव भट्टराई
मल्टिमिडिया प्रमुखइलिट जोशी
संवाददाताउज्वल तिमल्सिनानिशान राई लक्षमण केसी आश्मा राई
प्रदेश संयोजकहिमालयन मनोजनमिन ढकाल

समाचार प्रकाशन

समाचारको लागि9851010077khelpati7@gmail.com
विज्ञापनको लागि 9851085203Kakharakhelpati@gmail.com

सम्पर्क ठेगाना

support@khelpati.com
+977-9851085203
त्रिपुरेश्वर, काठमाडौं
सूचना विभाग दर्ता न: १०१२/०७५-७६
© 2026 Khelpati. All rights reserved.
By Beeaver Tech Pvt. Ltd
  1. Home
  2. /
  3. फुटबल
Loading ad...
Bhat Bhateni Supermarket Ad

चर्चामा लुकाकु

शुक्रबार, २० चैत्र २०८२खेलपाटी संवाददाता
चर्चामा लुकाकु
Loading ad...
mustang rice ad

काठमाडौं। रोमेलु लुकाकु यस साता नापोलीमा चर्चाको केन्द्रमा छन्। तर, सकारात्मक कारणले होइन।

लुकाकु मंगलबार प्रशिक्षणमा उपस्थित भएनन्। त्यसपछि क्लबले उनीमाथि “पयुक्त अनुशासनात्मक कारबाही गर्न सकिने चेतावनी दिएको छ। यसमा उनलाई पहिलो टोलीबाट बाहिर राख्ने सम्भावना पनि समावेश छ।

जेसुकै भए पनि लुकाकु सोमबार हुने सिरी ‘ए’ अन्तर्गत एसी मिलानविरुद्धको महत्त्वपूर्ण खेलमा उपलब्ध हुने सम्भावना कम देखिन्छ। उक्त खेल दोस्रो स्थानका लागि प्रतिस्पर्धा हो।

लुकाकुले भने बेल्जियममै बस्नुको कारण स्वास्थ्यसम्बन्धी भएको बताएका छन्। उसामाजिक सञ्जालमार्फत उनले राष्ट्रिय टोलीका चिकित्सकहरूले मांसपेशीसम्बन्धी समस्या रहेको पत्ता लगाएको जानकारी दिएका छन्। यो समस्या नापोलीले पहिचान गर्न नसकेको उनको दाबी छ। यही कारणले उनी अघिल्ला दुई खेलमा बेन्चमै सीमित भएका थिए।

‘नोभेम्बरको सुरुआतमा फर्किएपछि यो दोस्रो समस्या हो, त्यसैले मैले बेल्जियममै रिह्याब गर्ने निर्णय गरें,’ लुकाकुले भने,‘म कहिल्यै नापोलीबाट टाढा हुन सक्दिनँ।’

लुकाकु राष्ट्रिय टोलीसँग जोडिन बेल्जियम गएका थिए। तर, पछि टोलीबाट बाहिरिन बाध्य भए। त्यसपछि उनी अमेरिकामा भएको अमेरिका र मेक्सिकोविरुद्धका मैत्रीपूर्ण खेलका लागि यात्रा गरेनन्।

नापोली र बेल्जियमका उनका सहकर्मी केभिन डि ब्रुयनेले लुकाकु र क्लबबीचको तनाव कम गराउन प्रयास गर्न सक्ने सम्भावना छ।

डि ब्रुयनेले मेक्सिकोसँगको बराबरीपछि भने, ‘म क्लबमा फर्किएपछि परिस्थिति बुझ्नेछु। आवश्यक परे सहयोग गर्ने प्रयास गर्नेछु।’

Loading ad...
LiNing Ad

प्रतिक्रिया दिनुहोस् (0 comments)

Facebook Comments Plugin

थप समाचार (More News)

सनको प्रदर्शन खस्किएको हो?

सनको प्रदर्शन खस्किएको हो?

रियललाई हराउँदै बार्सिलोना च्याम्पियन्स लिगको क्वार्टरफाइनलमा

रियललाई हराउँदै बार्सिलोना च्याम्पियन्स लिगको क्वार्टरफाइनलमा

विश्वकपमा पुग्न नसकेपछि इटालियन फुटबल महासंघमा धक्का

विश्वकपमा पुग्न नसकेपछि इटालियन फुटबल महासंघमा धक्का

Loading ad...
Bajaj Pulsar Motorcycle Ad
चर्चामा लुकाकु

चर्चामा लुकाकु

सनको प्रदर्शन खस्किएको हो?

सनको प्रदर्शन खस्किएको हो?

रियललाई हराउँदै बार्सिलोना च्याम्पियन्स लिगको क्वार्टरफाइनलमा

रियललाई हराउँदै बार्सिलोना च्याम्पियन्स लिगको क्वार्टरफाइनलमा

विश्वकपमा पुग्न नसकेपछि इटालियन फुटबल महासंघमा धक्का

विश्वकपमा पुग्न नसकेपछि इटालियन फुटबल महासंघमा धक्का

हैदराबादले पनि निकाल्यो जित

हैदराबादले पनि निकाल्यो जित

लेवान्डोव्स्कीले अन्तर्राष्ट्रिय फुटबलबाट सन्न्यास लिने दिए संकेत

लेवान्डोव्स्कीले अन्तर्राष्ट्रिय फुटबलबाट सन्न्यास लिने दिए संकेत

च्याम्पियन्स लिग क्वार्टरफाइनलअघि भिड्दै बार्सिलोना र एट्लेटिको

च्याम्पियन्स लिग क्वार्टरफाइनलअघि भिड्दै बार्सिलोना र एट्लेटिको

नेपाली कुस्ती खेलाडी किर्गिस्तानतर्फ

नेपाली कुस्ती खेलाडी किर्गिस्तानतर्फ