शुक्रबार, २० चैत्र २०८२
Khelpati Logo
Khelpati Ad
Logo
Loading ad...
ktmcity-banner
  • गृह पृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट-गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • बास्केटबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
Khelpati
कखरा पब्लिकेशन प्रा.लि

हाम्रो टीम

प्रधान सम्पादकहिम बिक्रम केसी
प्रमुख कार्यकारी अधिकृतसजिव भट्टराई
मल्टिमिडिया प्रमुखइलिट जोशी
संवाददाताउज्वल तिमल्सिनानिशान राई लक्षमण केसी आश्मा राई
प्रदेश संयोजकहिमालयन मनोजनमिन ढकाल

समाचार प्रकाशन

समाचारको लागि9851010077khelpati7@gmail.com
विज्ञापनको लागि 9851085203Kakharakhelpati@gmail.com

सम्पर्क ठेगाना

support@khelpati.com
+977-9851085203
त्रिपुरेश्वर, काठमाडौं
सूचना विभाग दर्ता न: १०१२/०७५-७६
© 2026 Khelpati. All rights reserved.
By Beeaver Tech Pvt. Ltd
  1. Home
  2. /
  3. अन्य
Loading ad...
Bhat Bhateni Supermarket Ad

भारतसँग पराजित नेपाललाई काँस्य पदक

शुक्रबार, १९ आश्विन २०८०खेलपाटी संवाददाता
भारतसँग पराजित नेपाललाई काँस्य पदक
Loading ad...
mustang rice ad

काठमाडौं । एसियन गेम्स अन्तर्गत महिला कबड्डीमा नेपाली टिम भारतसँग पराजित भएको छ । शुक्रबार सेमिफाइनलको खेलमा नेपालको महिला कबड्डी टिम भारतसँग ६१–१७ ले पराजित भएको हो ।

जित सहित भारत फाइलन प्रवेश गरेको छ । नेपाल भने सेमिफाइनलमा पराजित हुँदै काँस्यमा सिमित बनेको छ । 

समूह चरणमा बंगलादेशलाई हराएर नेपालले काँस्य पदक सुनिश्चित गरेको थियो । सेमिफाइनलमा भारतलाई हराउँदै अघि बढ्ने अवसर नेपाललाई थियो । तर एसियाली कबड्डीको पावर हाउस मानिने भारत समक्ष नेपालको प्रर्दशन र नतिजा राम्रो रहन सकेन ।

कबड्डीमा सेमिफाइनलमा पराजित हुने दुई टिमलाई संयुक्त रुपमा काँस्य पदक प्रदान गरिन्छ । सोही अनुसार नेपालले काँस्य पदक प्राप्त गरेको हो ।

चीनमा जारी एसियन गेम्समा कबड्डीले पहिलो पदक नेपाललाई दिलाएको हो । योनै हान्जाओ एसियाडमा नेपालले प्राप्त गरेको पदक हो । 

नेपालको महिला कबड्डी टिम एसियन गेम्समा पहिलो पटक सहभागी भएको हो । पहिलो सहभागीतामै कबड्डीले एसियाडमा ऐतिहासिक पदक जित्न सफल भएको छ । 

अब नेपालले कराँते र क्यानोइङमा पदकको आश गरेको छ । 
 

Loading ad...
LiNing Ad
#भारतसँग पराजित नेपाल

प्रतिक्रिया दिनुहोस् (0 comments)

Facebook Comments Plugin

थप समाचार (More News)

कर्णालीका नवनियुक्त सदस्य–सचिव चन्दले लिए शपथ

कर्णालीका नवनियुक्त सदस्य–सचिव चन्दले लिए शपथ

राष्ट्रिय शारीरिक सुगठनको उपाधि क्षितिजलाई

राष्ट्रिय शारीरिक सुगठनको उपाधि क्षितिजलाई

नेपाल कबड्डी लिगः यी हुन् ६ सहरका ६ टिमका मालिक

नेपाल कबड्डी लिगः यी हुन् ६ सहरका ६ टिमका मालिक

Loading ad...
Bajaj Pulsar Motorcycle Ad
चर्चामा लुकाकु

चर्चामा लुकाकु

सनको प्रदर्शन खस्किएको हो?

सनको प्रदर्शन खस्किएको हो?

रियललाई हराउँदै बार्सिलोना च्याम्पियन्स लिगको क्वार्टरफाइनलमा

रियललाई हराउँदै बार्सिलोना च्याम्पियन्स लिगको क्वार्टरफाइनलमा

विश्वकपमा पुग्न नसकेपछि इटालियन फुटबल महासंघमा धक्का

विश्वकपमा पुग्न नसकेपछि इटालियन फुटबल महासंघमा धक्का

हैदराबादले पनि निकाल्यो जित

हैदराबादले पनि निकाल्यो जित

लेवान्डोव्स्कीले अन्तर्राष्ट्रिय फुटबलबाट सन्न्यास लिने दिए संकेत

लेवान्डोव्स्कीले अन्तर्राष्ट्रिय फुटबलबाट सन्न्यास लिने दिए संकेत

च्याम्पियन्स लिग क्वार्टरफाइनलअघि भिड्दै बार्सिलोना र एट्लेटिको

च्याम्पियन्स लिग क्वार्टरफाइनलअघि भिड्दै बार्सिलोना र एट्लेटिको

नेपाली कुस्ती खेलाडी किर्गिस्तानतर्फ

नेपाली कुस्ती खेलाडी किर्गिस्तानतर्फ