आइतबार, २२ चैत्र २०८२
Khelpati Logo
Khelpati Ad
Logo
Loading ad...
ktmcity-banner
  • गृह पृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट-गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • बास्केटबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
Khelpati
कखरा पब्लिकेशन प्रा.लि

हाम्रो टीम

प्रधान सम्पादकराजु घिसिङ
प्रबन्ध सम्पादकहिम बिक्रम केसी
प्रमुख कार्यकारी अधिकृतसजिव भट्टराई
मल्टिमिडिया प्रमुखइलिट जोशी
संवाददाताउज्वल तिमल्सिनानिशान राई लक्षमण केसी आश्मा राई
प्रदेश संयोजकहिमालयन मनोजनमिन ढकाल

समाचार प्रकाशन

समाचारको लागि9851010077khelpati7@gmail.com
विज्ञापनको लागि 9851085203Kakharakhelpati@gmail.com

सम्पर्क ठेगाना

support@khelpati.com
+977-9851085203
त्रिपुरेश्वर, काठमाडौं
सूचना विभाग दर्ता न: १०१२/०७५-७६
© 2026 Khelpati. All rights reserved.
By Beeaver Tech Pvt. Ltd
  1. Home
  2. /
  3. खेल संस्था
Loading ad...
Bhat Bhateni Supermarket Ad

पौडीमा नेतृत्व परिवर्तन, जगतमान बने अध्यक्ष

शनिबार, ०८ बैशाख २०८१खेलपाटी संवाददाता
पौडीमा नेतृत्व परिवर्तन, जगतमान बने अध्यक्ष
Loading ad...
mustang rice ad

काठमाडौं । नेपाल पौडी संघको अध्यक्षमा जगतमान श्रेष्ठ निर्वाचित भएका छन् । 

शनिबार भएको संघको साधारण सभाले नयाँ नेतृत्वमा जगतमानलाई निर्विरोध निर्वाचित गरेको हो ।

सभाले जगतमानको नेतृत्वमा निर्विरोध नयाँ कार्यसमिति समेत चयन गरेको छ ।

वरिष्ठ उपाध्यक्षमा जयप्रकाश भट्टराई, उपाध्यक्षहरुमा चित्रराज भट्ट, गंगालाल सिंह, जुनाकुमारी कठायत र महासचिवमा ईश्वर कार्की निर्विरोध निर्वाचित भए । 

सचिवमा रञ्जन भट्टराई र गंगालाल गोले, कोषाध्यक्षमा दिलिप वैद्य र सह कोषाध्यक्षमा योगेन्द्रमान श्रेष्ठ निर्वाचित भए । 

सदस्यहरुमा दिपक सागर सिंह, विकास शर्मा, टेकबहादुर थापा, कुमार गिरी, विषन प्रसाद न्यौपाने, भरत तामाङ, जनक थापा, पन्चा सिंह, अनिश महर्जन, उमेर प्रधान, रुपेश मान सिंह, हरेन्द्र यादव, विष्णु खड्का, विजेशमान श्रेष्ठ र शिरिष गुरुङ निर्वाचित भएका छन् । 

अशोकरत्न बज्राचार्यले लामो समय नेपाल पौडी संघको नेतृत्व गरेका थिए । करिब दुई दशक बढी संघमा रहेका अशोकरत्नलाई प्रतिस्थापन गर्दै जगतमान संघको नेतृत्वमा आएका हुन् ।

निर्वाचित नयाँ कार्यसमितिका पदाधिकारीलाई नेपाल ओलम्पिक कमिटिका प्रतिनिधि रमेश सिवाकोटीले प्रमाणपत्र प्रदान गरेका थिए । 

Loading ad...
LiNing Ad
#पौडीमा नेतृत्व

प्रतिक्रिया दिनुहोस् (0 comments)

Facebook Comments Plugin

थप समाचार (More News)

कर्णालीका नवनियुक्त सदस्य–सचिव चन्दले लिए शपथ

कर्णालीका नवनियुक्त सदस्य–सचिव चन्दले लिए शपथ

रविन्द्र कर्णाली प्रदेश खेलकुद विकास परिषद्को सदस्य सचिवमा नियुक्त

रविन्द्र कर्णाली प्रदेश खेलकुद विकास परिषद्को सदस्य सचिवमा नियुक्त

तेस्रो बागमती प्रदेश खेलकुद जेठमा हुने

तेस्रो बागमती प्रदेश खेलकुद जेठमा हुने

Loading ad...
Bajaj Pulsar Motorcycle Ad
मञ्जुश्री ट्रेल रेस अप्रिल १७ देखि

मञ्जुश्री ट्रेल रेस अप्रिल १७ देखि

चेर्कीले किन लगाए लिभरपुलको जर्सी ?

चेर्कीले किन लगाए लिभरपुलको जर्सी ?

ओस्कारले ३४ वर्षको उमेरमा लिए सन्न्यास

ओस्कारले ३४ वर्षको उमेरमा लिए सन्न्यास

मियामीलाई मेसीले जोगाउन सकेनन्

मियामीलाई मेसीले जोगाउन सकेनन्

लिभरपुललाई हराउँदै सिटी सेमिफाइनलमा

लिभरपुललाई हराउँदै सिटी सेमिफाइनलमा

चाँडै मैदान फर्किने छैनन् बेकर

चाँडै मैदान फर्किने छैनन् बेकर

फेरि हार्‍यो चेन्नई

फेरि हार्‍यो चेन्नई

बंगलादेशलाई  दोस्रो पटक उपाधि

बंगलादेशलाई दोस्रो पटक उपाधि