शनिबार, २७ मंसिर २०८२
Khelpati Logo
Khelpati Ad
Logo
  • गृह पृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट-गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • बास्केटबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
Khelpati
कखरा पब्लिकेशन प्रा.लि

हाम्रो टीम

प्रधान सम्पादकराजु घिसिङ
प्रमुख कार्यकारी अधिकृतसजिव भट्टराई
मल्टिमिडिया प्रमुखइलिट जोशी
संवाददाताउज्वल तिमल्सिनानिशान राई लक्षमण केसी
प्रदेश संयोजकहिमालयन मनोजनमिन ढकाल

समाचार प्रकाशन

समाचारको लागि9851010077khelpati7@gmail.com
विज्ञापनको लागि 9851085203Kakharakhelpati@gmail.com

सम्पर्क ठेगाना

support@khelpati.com
+977-9851085203
त्रिपुरेश्वर, काठमाडौं
सूचना विभाग दर्ता न: १०१२/०७५-७६
© 2025 Khelpati. All rights reserved.
By Beeaver Tech Pvt. Ltd
  1. Home
  2. /
  3. ब्याडमिन्टन
Bhat Bhateni Supermarket Ad

च्यातिएको टेन्टभित्र ब्याडमिन्टन कर्भडहल !

सोमबार, ०३ असार २०८१खेलपाटी संवाददाता
च्यातिएको टेन्टभित्र ब्याडमिन्टन कर्भडहल !
Classic Tech Internet Ad

अर्जुन काफ्ले

पथरी, मोरङ। स्थायी संरचनाको अभाव झेलिरहेका पथरीशनिश्चरेका ब्याडमिन्टन खेलाडीहरूले टेन्टबाट निर्माण गरिएको गोदाम घरलाई नै कर्भडहलका रूपमा प्रयोग गरिरहेका छन्।

भुटानी शरणार्थी शिविरमा बसोबास गरिरहेका शरणार्थीलाई खाद्यान्नका लागि प्रयोग गरिरहेको गोदाम घर नै अहिले खेलाडीहरूका लागि अस्थायी ब्याडमिन्टन कर्भडहल बन्न पुगेको हो। 

शिविरभित्र बसोबास गरिरहेका शरणार्थीलाई दाल, चामल तथा तरकारी संकलन र वितरणका लागि विश्व खाद्य कार्यक्रमले टेन्टबाट यो अस्थाई गोदाम बनाएको थियो। शरणार्थीहरू तेस्रो देश पुनर्वाससँगै खालि भएको गोदामलाई पथरी नगरभित्रका ब्याडमिन्टन खेलाडीहरूले कर्भडहलका रूपमा प्रयोगमा ल्याएका हुन्। 

छिमेकी पालिकाहरू लेटाङ, बेलबारी,उर्लाबारीमा कर्भडहल छन्। तर, पथरीशनिश्चरे कर्भडहल नहुँदा ब्याडमिन्टन रुचि राख्नेहरूले खेलाडीहरूले पथरी शरणार्थी शिविरमा रहेको टेन्टलाई इलाका प्रहरी कार्यालयको हातामा ल्याएर प्रयोग गरिरहेका छन्। 

स्थानीय छवि घिमिरेले कर्भडहलको आवश्यकता रहे पनि कसैले चासो नदिएको बताए। टेन्टबाट निर्माण गरिएको सो गोदामलाई अहिले अस्थायी कर्भडहलका रूपमा प्रयोग गरिए पनि च्यातिन थालेको उनले सुनाए। 

टेन्ट सिलाएर काम चलाउँदै गरेको खेलाडी सुमन कुरुम्बाङ्ग बताउँछन्। खेलाडीहरूले रकम संकलन गरेर सो स्थानमा विद्युतको व्यवस्था मिलाएका छन्। ‘स्तारिय प्रतिस्पर्धाका लागि छिमेकी पालिका धाउनुपर्ने बाध्यता छ। यहाँ नगरमा कर्भडहल नहुँदा समस्या मात्रै छैन छिमेकी पालिका पुग्नुपर्ने समस्या पनि छ,’ कुरुङ्खबाङ्खले खेलपाटीसँग भने। 

नगरबाट ब्याडमिन्टन खेलका माध्यमबाट दर्जन बढी खेलाडीले जिल्ला र प्रदेशस्तरिय प्रतियोगितामा प्रतिस्पर्धा गरेर विभिन्न पदकसमेत जितिसकेका छन्। तर, नगरभित्र कर्भडहलकै अभावमा स्तरीय प्रतियोगिता भने गर्नसमेत सकिएको छैन। स्तरीय प्रतियोगिता नहुँदा नयाँ खेलाडीसमेत उत्पादनमा समस्या भएको छ। 

‘ब्याडमिन्टन खेलका लागी बन्द कोठा अवश्यकता पर्छ। यसका लागि स्थायी संरचना भए मात्र सहज हुन्छ। तर, हामीले त दुख जिलो गरेर खेल खेलिरहेका छौं.’ खेलाडी सनम मगरले भने। 

Bajaj Pulsar Motorcycle Ad

प्रतिक्रिया दिनुहोस् (0 comments)

Facebook Comments Plugin

थप समाचार (More News)

गोल्डेनगेटलाई अन्तर कलेज बास्केटबलको उपाधि

गोल्डेनगेटलाई अन्तर कलेज बास्केटबलको उपाधि

ब्याडमिन्टनको 'ट्यालेन्ट हन्ट' प्रतियोगिता हुने

ब्याडमिन्टनको 'ट्यालेन्ट हन्ट' प्रतियोगिता हुने

सुविन र रिहान्ना च्याम्पियन

सुविन र रिहान्ना च्याम्पियन

Bajaj Pulsar Motorcycle Ad
नेश्नल माउन्टेन बाईक च्याम्पियनसिप हुने

नेश्नल माउन्टेन बाईक च्याम्पियनसिप हुने

रोहितलाई ६१ लाखको कार र बाइक

रोहितलाई ६१ लाखको कार र बाइक

सुदूरलाई लज्जास्पद हार चखाउँदै लुम्बिनीले उचाल्यो एनपीएलको उपाधि

सुदूरलाई लज्जास्पद हार चखाउँदै लुम्बिनीले उचाल्यो एनपीएलको उपाधि

इन्डोर स्केटिङमा सुशील र जेनिशा च्याम्पियन

इन्डोर स्केटिङमा सुशील र जेनिशा च्याम्पियन

रोहित र शेर चम्किँदा सुदूरपश्चिम ८५ रनमै रोकियो

रोहित र शेर चम्किँदा सुदूरपश्चिम ८५ रनमै रोकियो

एस्ट्रीमले एनपीएलको फाइनल डिजिटल स्क्रिनमा देखाउने

एस्ट्रीमले एनपीएलको फाइनल डिजिटल स्क्रिनमा देखाउने

सन्तुलित टोली सुदूरलाई पुनरागमन गरेको लु्म्बिनीको चुनौती

सन्तुलित टोली सुदूरलाई पुनरागमन गरेको लु्म्बिनीको चुनौती

१४ वर्षपछि भारत फर्किए मेसी

१४ वर्षपछि भारत फर्किए मेसी