आइतबार, २२ चैत्र २०८२
Khelpati Logo
Khelpati Ad
Logo
Loading ad...
ktmcity-banner
  • गृह पृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट-गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • बास्केटबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
Khelpati
कखरा पब्लिकेशन प्रा.लि

हाम्रो टीम

प्रधान सम्पादकराजु घिसिङ
प्रबन्ध सम्पादकहिम बिक्रम केसी
प्रमुख कार्यकारी अधिकृतसजिव भट्टराई
मल्टिमिडिया प्रमुखइलिट जोशी
संवाददाताउज्वल तिमल्सिनानिशान राई लक्षमण केसी आश्मा राई
प्रदेश संयोजकहिमालयन मनोजनमिन ढकाल

समाचार प्रकाशन

समाचारको लागि9851010077khelpati7@gmail.com
विज्ञापनको लागि 9851085203Kakharakhelpati@gmail.com

सम्पर्क ठेगाना

support@khelpati.com
+977-9851085203
त्रिपुरेश्वर, काठमाडौं
सूचना विभाग दर्ता न: १०१२/०७५-७६
© 2026 Khelpati. All rights reserved.
By Beeaver Tech Pvt. Ltd
  1. Home
  2. /
  3. गल्फ
Loading ad...
Bhat Bhateni Supermarket Ad

चेन्नाईमा सुवासको उत्कृष्ट प्रदर्शन

शनिबार, ०८ भाद्र २०८१खेलपाटी संवाददाता
चेन्नाईमा सुवासको उत्कृष्ट प्रदर्शन

फाइल तस्बिर

Loading ad...
mustang rice ad

काठमाडौं। नेपाली गल्फर सुवास तामाङले उत्कृष्ट प्रदर्शन गर्दै ८ अन्डर २८० स्कोरसहित छैटौं स्थानमा रहेर चेन्नाई प्रो–च्याम्पियनसिप २०२४ टुंग्याएका छन्। उनी प्रोफसनल गल्फ टुर अफ इन्डिया (पिजिटिआई) को प्रतियोगितामा शीर्ष १० रहेको पहिलोपल्ट हो।

टिएनजिएफ कोस्मो गल्फ कोर्समा पहिलो दिन ४ अन्डर खेलेका उनले उत्कृष्ट लयलाई कायमै राख्दै दोस्रो चरणको स्कोर ३ अन्डरमा राखेका थिए। तेस्रो दिन भने राम्रो भएन र ४ ओभर खेल्न पुगे। तर, अन्तिम दिन शुक्रबार एक इगल, ६ बर्डी र ३ बोगी खेल्दै ५ अन्डरको स्कोरसहित उनी पिजिटिआईमा आफ्नो पहिलो सिजनको प्रतियोगितामा सबभन्दा माथिल्लो छैटौं स्थानमा रहेका हुन्।

समान ८ अन्डरको स्कोरसहित भारतीय ६ जना गल्फर पनि सुवाससँगै संयुक्त छैटौं स्थानमा रहे। कुल भारु ५० लाख (नेपाली रुपैयाँ ८० लाख) पुरस्कारको प्रतियोगितामा सुवासले भारु १ लाख २० हजार २ सय ७ हात पारे। १६ अन्डर २७२ खेल्दै चेन्नाई प्रो–च्याम्पियनसिपको उपाधि जितेका भारतीय प्रो ध्रुव सेरनले भारु ७ लाख ५० हजार पाए। अर्का नेपाली खेलाडी शुक्रबहादुर राई भने चेन्नाईमा सहभागी भएनन्।

१९औं दक्षिण एसियाली खेलकुद (साग २०१९) मा दुई स्वर्णपदक जितेका सुवास क्वालिफाइङ कुलमार्फत् पीजीटीआईको यो सिजन (सन् २०२४) मा छनोट भएका थिए। त्यसयता उनले पिजिटिआईका १० प्रतियोगिता खेलेका छन्, जसमध्ये ४ प्रतियोगितामा ‘कट’ बनाएका छन्।

चेन्नाईको प्रदर्शनअघि उनी टाटा स्टिल पिजिटिआई प्लेयर्स च्याम्पियनसिपमा २१औं, भुटी मास्टर्समा २९औं र मैसुरु ओपनमा ११औं भएका थिए। कटब नाएका ४ प्रतियोगितामा भारु ५ लाख १२ हजार ४ सय ७ पुरस्कार हात पारेका उनी ‘पिजिटिआई अर्डर अफ मेरिट’मा ५६औं स्थानमा छन्।

Loading ad...
LiNing Ad

प्रतिक्रिया दिनुहोस् (0 comments)

Facebook Comments Plugin

थप समाचार (More News)

द हिमालयन स्विङ ओपन कात्तिक १५ गते

द हिमालयन स्विङ ओपन कात्तिक १५ गते

गल्फ च्याम्पियनसिपको उपाधि एमेच्योर राहुललाई

गल्फ च्याम्पियनसिपको उपाधि एमेच्योर राहुललाई

तेस्रो दिन एमेच्योर राहुललाई एकल अग्रता

तेस्रो दिन एमेच्योर राहुललाई एकल अग्रता

Loading ad...
Bajaj Pulsar Motorcycle Ad
मञ्जुश्री ट्रेल रेस अप्रिल १७ देखि

मञ्जुश्री ट्रेल रेस अप्रिल १७ देखि

चेर्कीले किन लगाए लिभरपुलको जर्सी ?

चेर्कीले किन लगाए लिभरपुलको जर्सी ?

ओस्कारले ३४ वर्षको उमेरमा लिए सन्न्यास

ओस्कारले ३४ वर्षको उमेरमा लिए सन्न्यास

मियामीलाई मेसीले जोगाउन सकेनन्

मियामीलाई मेसीले जोगाउन सकेनन्

लिभरपुललाई हराउँदै सिटी सेमिफाइनलमा

लिभरपुललाई हराउँदै सिटी सेमिफाइनलमा

चाँडै मैदान फर्किने छैनन् बेकर

चाँडै मैदान फर्किने छैनन् बेकर

फेरि हार्‍यो चेन्नई

फेरि हार्‍यो चेन्नई

बंगलादेशलाई  दोस्रो पटक उपाधि

बंगलादेशलाई दोस्रो पटक उपाधि