नेपाल र नेदरल्यान्ड्सबीचको खेल वर्षाले प्रभावित
बुधबार, २१ जेठ २०८२खेलपाटी संवाददाता

काठमाडौं। आइसिसी विश्वकप लिग २ अन्तर्गत नेपाल र नेदरल्यान्ड्सबीचको खेलमा वर्षाले प्रभावित भएको छ।
नेदरल्यान्ड्सले ४७.३ ओभरमा ७ विकेट गुमाएर २१९ रन बनाएपछि वर्षा सुरू भएको हो।














-1775795080923.webp&w=3840&q=75)
-1775788668970.webp&w=3840&q=75)