सोमबार, २३ चैत्र २०८२
Khelpati Logo
Khelpati Ad
Logo
Loading ad...
ktmcity-banner
  • गृह पृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट-गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • बास्केटबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
Khelpati
कखरा पब्लिकेशन प्रा.लि

हाम्रो टीम

प्रधान सम्पादकराजु घिसिङ
प्रबन्ध सम्पादकहिम बिक्रम केसी
प्रमुख कार्यकारी अधिकृतसजिव भट्टराई
मल्टिमिडिया प्रमुखइलिट जोशी
संवाददाताउज्वल तिमल्सिनानिशान राई लक्षमण केसी आश्मा राई
प्रदेश संयोजकहिमालयन मनोजनमिन ढकाल

समाचार प्रकाशन

समाचारको लागि9851010077khelpati7@gmail.com
विज्ञापनको लागि 9851085203Kakharakhelpati@gmail.com

सम्पर्क ठेगाना

support@khelpati.com
+977-9851085203
त्रिपुरेश्वर, काठमाडौं
सूचना विभाग दर्ता न: १०१२/०७५-७६
© 2026 Khelpati. All rights reserved.
By Beeaver Tech Pvt. Ltd
  1. Home
  2. /
  3. भलिबल
Loading ad...
Bhat Bhateni Supermarket Ad

अपराजित पुलिसलाई एभरेस्टको चुनौती

शुक्रबार, ३० जेठ २०८२खेलपाटी संवाददाता
अपराजित पुलिसलाई एभरेस्टको चुनौती
Loading ad...
mustang rice ad

काठमाडौं। प्रचण्ड कप राष्ट्रिय महिला भलिबल प्रतियोगितामा अपराजित रहने दुई टोलीमध्ये एक हो नेपाल पुलिस क्लब।

यो क्लबले पोखरा रंगशालास्थित कभर्डहलमा जारी प्रतियोगिताको समूह चरणका खेल अपराजित रहँदै सक्काएको थियो।

राष्ट्रिय टोलीका खेलाडीले भरिपूर्ण पुलिसलाई अर्को विभागीय टोली एपिएफ र स्टेप रामपुरमाथि जित निकाल्न खासै असहज भएन। यी दुवै टोलीविरुद्ध ३–० को सोझो सेटमा जित हासिल गर्दै पुलिसले सेमिफाइनलमा स्थान बनाएको थियो।

यही पुलिसले अब फाइनल प्रवेश गर्न एभरेस्ट भलिबल क्लबलाई चुनौती प्रस्तुत गर्ने भएको छ। खेल अपरान्ह्र ३ बजे हुनेछ। उक्त खेलको प्रत्यक्ष प्रसारण खेलपाटीको युट्युब च्यानल खेलपाटी टिभीमार्फत हुनेछ। पुलिसको तुलनामा एभरेस्ट प्रतियोगिता कमजोर देखिएको छ। भारतीय तीन खेलाडी र कप्तान अरुणा शाहीको अनुपस्थितिमा एभरेस्ट आफ्नो पहिचहान अनुसारको खेल प्रस्तुत गर्न सकेको छैन।

यसपल्ट अरुणा गण्डकी फर्किएकी छन्। त्यसैले आफ्नै एकेडेमीका खेलाडी लिएर कोर्ट उत्रिएको एभरेस्टले पहिलो खेलमै न्यु डायमन्ड युथ स्पोर्ट्स क्लबसँग ३–० को लज्जास्पद हार बेहोरेको थियो।

तर, बुधबार भएको खेलमा गण्डकीमाथि ३–१ को पुनरागमन जित निकाल्दै अन्तिम चारमा स्थान बनायो। अब एभरेस्टलाई फाइनल खेल्न यही लय कायम राख्नुपर्ने चुनौती छ।

Loading ad...
LiNing Ad

प्रतिक्रिया दिनुहोस् (0 comments)

Facebook Comments Plugin

थप समाचार (More News)

प्रधानमन्त्री कप भलिबल लिग अब बैशाखमा

प्रधानमन्त्री कप भलिबल लिग अब बैशाखमा

 भलिबलकी कप्तान अरुणाको सम्मानमा शालिक

भलिबलकी कप्तान अरुणाको सम्मानमा शालिक

काभा वुमन्स लिगमा तेस्रो भयो पुलिस

काभा वुमन्स लिगमा तेस्रो भयो पुलिस

Loading ad...
Bajaj Pulsar Motorcycle Ad
मञ्जुश्री ट्रेल रेस अप्रिल १७ देखि

मञ्जुश्री ट्रेल रेस अप्रिल १७ देखि

चेर्कीले किन लगाए लिभरपुलको जर्सी ?

चेर्कीले किन लगाए लिभरपुलको जर्सी ?

ओस्कारले ३४ वर्षको उमेरमा लिए सन्न्यास

ओस्कारले ३४ वर्षको उमेरमा लिए सन्न्यास

मियामीलाई मेसीले जोगाउन सकेनन्

मियामीलाई मेसीले जोगाउन सकेनन्

लिभरपुललाई हराउँदै सिटी सेमिफाइनलमा

लिभरपुललाई हराउँदै सिटी सेमिफाइनलमा

चाँडै मैदान फर्किने छैनन् बेकर

चाँडै मैदान फर्किने छैनन् बेकर

फेरि हार्‍यो चेन्नई

फेरि हार्‍यो चेन्नई

बंगलादेशलाई  दोस्रो पटक उपाधि

बंगलादेशलाई दोस्रो पटक उपाधि