आइतबार, २८ मंसिर २०८२
Khelpati Logo
Khelpati Ad
Logo
  • गृह पृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट-गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • बास्केटबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
Khelpati
कखरा पब्लिकेशन प्रा.लि

हाम्रो टीम

प्रधान सम्पादकराजु घिसिङ
प्रमुख कार्यकारी अधिकृतसजिव भट्टराई
मल्टिमिडिया प्रमुखइलिट जोशी
संवाददाताउज्वल तिमल्सिनानिशान राई लक्षमण केसी
प्रदेश संयोजकहिमालयन मनोजनमिन ढकाल

समाचार प्रकाशन

समाचारको लागि9851010077khelpati7@gmail.com
विज्ञापनको लागि 9851085203Kakharakhelpati@gmail.com

सम्पर्क ठेगाना

support@khelpati.com
+977-9851085203
त्रिपुरेश्वर, काठमाडौं
सूचना विभाग दर्ता न: १०१२/०७५-७६
© 2025 Khelpati. All rights reserved.
By Beeaver Tech Pvt. Ltd
  1. Home
  2. /
  3. भलिबल
Bhat Bhateni Supermarket Ad

न्यु डायमन्डमाथि सानदार जित निकाल्दै एपिएफ फाइनलमा

शुक्रबार, ३० जेठ २०८२खेलपाटी संवाददाता
न्यु डायमन्डमाथि सानदार जित निकाल्दै एपिएफ फाइनलमा
Classic Tech Internet Ad

पोखरा। सहज जित निकाल्दै विभागीय टोली एपिएफ क्लब प्रचण्ड कप राष्ट्रिय महिला भलिबल प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ।

पोखरा रंगशालास्थित कभर्डहलमा शुक्रबार सम्पन्न दोस्रो सेमिफाइनलमा एपिएफले न्यु डायमन्ड युथ स्पोर्ट्स क्लबलाई ३–० को सोझो सेटमा पराजित गरेको हो। पहिलो खेल नेपाल पुलिस क्लबसँग ३–० ले गुमाएको एपिएफले भने स्टेप रामपुरमाथि सोही सेटको जित निकाल्दै सेमिफाइनलमा स्थान बनाएको थियो। 

योसँगै उपाधिका लागि दुई विभागीय टोली एपिएफ र पुलिस भिड्ने भएका छन्। यी दुईबीचको खेल शनिबार हुनेछ। शुक्रबार नै भएको पहिलो सेमिफाइनलमा एभरेस्ट भलिबल क्लबलाई ३–० को सोझो सेटमा पाखा लगाउँदै पुलिस उपाधिनजिक पुगेको थियो।

समूहचरणमा गण्डकी प्रदेश भलिबल संघ र एभरेस्टलाई ३–० को सोझो सेटमा पाखा लगाउँदै न्यु डायमन्ड सेमिफाइनलमा पुगेको थियो। तर, न्यु डायमन्डले महत्त्वपूर्ण खेलमा उक्त लय कायम राख्न सकेन। उसले पहिलो सेट २५–१७ ले गुमाएको थियो।

दोस्रो सेटमा पुनरागमन गर्ने प्रयास गरेको थियो। एक समय न्यु डायमन्ड २४–२५ को स्थितिमा थियो। तर, एपिएफले उत्कृष्ट खेल प्रदर्शन गर्दै उक्त सेट पनि २६–२४ ले आफ्नो बनायो।

तेस्रो तथा अन्तिम सेटमा भने एपिएफले न्यु डायमन्डलाई कुनै अवसर नै दिएन र खेल २५–१९ ले आफ्नो पक्षमा पार्‍यो।

Bajaj Pulsar Motorcycle Ad

प्रतिक्रिया दिनुहोस् (0 comments)

Facebook Comments Plugin

थप समाचार (More News)

जापानीज पूर्वखेलाडी नाकामुराद्वारा भलिबल क्लिनिक सुरु

जापानीज पूर्वखेलाडी नाकामुराद्वारा भलिबल क्लिनिक सुरु

अर्जुनधारा महिला भलिबलको उपाधि पुलिसलाई

अर्जुनधारा महिला भलिबलको उपाधि पुलिसलाई

न्यु डायमण्डलाई हराउँदै एपीएफ फाइनलमा

न्यु डायमण्डलाई हराउँदै एपीएफ फाइनलमा

Bajaj Pulsar Motorcycle Ad
फर्किए सलाह

फर्किए सलाह

नेश्नल माउन्टेन बाईक च्याम्पियनसिप हुने

नेश्नल माउन्टेन बाईक च्याम्पियनसिप हुने

रोहितलाई ६१ लाखको कार र बाइक

रोहितलाई ६१ लाखको कार र बाइक

सुदूरलाई लज्जास्पद हार चखाउँदै लुम्बिनीले उचाल्यो एनपीएलको उपाधि

सुदूरलाई लज्जास्पद हार चखाउँदै लुम्बिनीले उचाल्यो एनपीएलको उपाधि

इन्डोर स्केटिङमा सुशील र जेनिशा च्याम्पियन

इन्डोर स्केटिङमा सुशील र जेनिशा च्याम्पियन

रोहित र शेर चम्किँदा सुदूरपश्चिम ८५ रनमै रोकियो

रोहित र शेर चम्किँदा सुदूरपश्चिम ८५ रनमै रोकियो

एस्ट्रीमले एनपीएलको फाइनल डिजिटल स्क्रिनमा देखाउने

एस्ट्रीमले एनपीएलको फाइनल डिजिटल स्क्रिनमा देखाउने

सन्तुलित टोली सुदूरलाई पुनरागमन गरेको लु्म्बिनीको चुनौती

सन्तुलित टोली सुदूरलाई पुनरागमन गरेको लु्म्बिनीको चुनौती