न्यु डायमन्डकी सुमित्रा उत्कृष्ट मिडल ब्लकर
शनिबार, ३१ जेठ २०८२खेलपाटी संवाददाता

काठमाडौं। न्यु डायमन्ड युथ स्पोर्ट्स क्लबकी सुमित्रा रेग्मी प्रचण्ड कप राष्ट्रिय महिला भलिबल प्रतियोगिताको उत्कृष्ट मिडल ब्लकर घोषित भएकी छन्।
सेमिफाइनलमा एपिएफ क्लबसँग ३–० ले पराजित हुँदा न्यु डायमन्डले तेस्रो स्थानका लागि खेलेको थियो। शनिबार भएको भिडन्तमा एभरेस्ट भलिबल क्लबलाई ३–० को सोझो सेटमा पराजित गर्दै न्यु डायमन्डले तेस्रो स्थानमा चित्त बुझाएको थियो।
योसँगै सुमित्राले २० हजार रुपैयाँ प्राप्त गरेकी छन्।






-1773230362276.jpg&w=3840&q=75)



-1775383382132.jpeg&w=3840&q=75)

-1775358123713.webp&w=3840&q=75)
-1775312592574.webp&w=3840&q=75)


