शुक्रबार, २७ चैत्र २०८२
Khelpati Logo
Khelpati Ad
Logo
Loading ad...
ktmcity-banner
  • गृह पृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट-गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • बास्केटबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
Khelpati
कखरा पब्लिकेशन प्रा.लि

हाम्रो टीम

प्रधान सम्पादकराजु घिसिङ
प्रबन्ध सम्पादकहिम बिक्रम केसी
प्रमुख कार्यकारी अधिकृतसजिव भट्टराई
मल्टिमिडिया प्रमुखइलिट जोशी
संवाददाताउज्वल तिमल्सिनानिशान राई लक्षमण केसी आश्मा राई
प्रदेश संयोजकहिमालयन मनोजनमिन ढकाल

समाचार प्रकाशन

समाचारको लागि9851010077khelpati7@gmail.com
विज्ञापनको लागि 9851085203Kakharakhelpati@gmail.com

सम्पर्क ठेगाना

support@khelpati.com
+977-9851085203
त्रिपुरेश्वर, काठमाडौं
सूचना विभाग दर्ता न: १०१२/०७५-७६
© 2026 Khelpati. All rights reserved.
By Beeaver Tech Pvt. Ltd
  1. Home
  2. /
  3. क्रिकेट
Loading ad...
Bhat Bhateni Supermarket Ad

टेस्टमा परिवर्तन : भारतले ५ दिन खेल्ने, अन्य साना राष्ट्रले ४ दिन

मंगलबार, ०३ असार २०८२खेलपाटी संवाददाता
टेस्टमा परिवर्तन : भारतले ५ दिन खेल्ने, अन्य साना राष्ट्रले ४ दिन
Loading ad...
mustang rice ad

काठमाडौं। विश्व टेस्ट च्याम्पियनसिपको आगमनपछि टेस्ट क्रिकेटको रोमाञ्चकता दोब्बरले वृद्धि भएको छ।

यद्यपि, यसलाई अझ रोचक बनाउन अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आइसिसी) ले खेलको अवस्था परिवर्तन गर्ने भएको छ। आइसिसीले २०२७-२९ विश्व टेस्ट च्याम्पियनसिप चक्रमा साना राष्ट्रका लागि चार दिने टेस्ट खेलाउने तयारी गरेको छ।

तर, भारत, अस्ट्रेलिया र इङ्ग्ल्यान्डजस्ता ठूला टोली अपवाद हुनेछन्। यी तीन टोलीले एकअर्काविरुद्ध परम्परागत पाँचदिने खेल खेल्नेछन्। खेलहरूको संख्या एक दिन घटाउने कदमले साना राष्ट्रहरूलाई धेरै भन्दा धेरै टेस्ट र लामो सिरिज खेल्न मद्दत गर्नेछ।

आइसिसीले पहिलो पटक सन् २०१७ मा द्विपक्षीय खेलका लागि चार दिने टेस्टलाई अनुमोदन गरेको थियो। २०१९ र २०२३ मा आयरल्यान्डविरुद्ध इङ्ग्ल्यान्डले चार दिने टेस्ट देलेको थियो।

इङ्ग्ल्यान्डले गत महिना ट्रेन्ट ब्रिजमा जिम्बाब्वेसँग चार दिने टेस्ट खेल्यो। समय र लागतको कारणले गर्दा धेरै साना राष्ट्र टेस्ट खेल आयोजना गर्न हिचकिचाउँछन्। तर, चार दिने टेस्टतर्फ अघि बढ्दा तीन हप्ताभन्दा कम समयमा तीन टेस्ट खेलको सम्पूर्ण सिरिज खेल्न सकिने आइसिसीले जनाएको छ।

Loading ad...
LiNing Ad

प्रतिक्रिया दिनुहोस् (0 comments)

Facebook Comments Plugin

थप समाचार (More News)

नेपालले घरेलु मैदानमा युएईसँग टी–२०आई सिरिज खेल्ने

नेपालले घरेलु मैदानमा युएईसँग टी–२०आई सिरिज खेल्ने

गिललाई भारी जरिबाना

गिललाई भारी जरिबाना

एकै इनिङ्समा ९ विकेट लिँदै लौराले बनाइन् कीर्तिमान

एकै इनिङ्समा ९ विकेट लिँदै लौराले बनाइन् कीर्तिमान

Loading ad...
Bajaj Pulsar Motorcycle Ad
शनिबारदेखि राष्ट्रिय रग्बी सेभेन्स

शनिबारदेखि राष्ट्रिय रग्बी सेभेन्स

नेपालले घरेलु मैदानमा युएईसँग टी–२०आई सिरिज खेल्ने

नेपालले घरेलु मैदानमा युएईसँग टी–२०आई सिरिज खेल्ने

रोबर्टसनले पनि लिभरपुल छाड्ने

रोबर्टसनले पनि लिभरपुल छाड्ने

ओसन कपको पहिलो खेलमा नारायणगढ र घोडाघोडी भिड्ने

ओसन कपको पहिलो खेलमा नारायणगढ र घोडाघोडी भिड्ने

गिललाई भारी जरिबाना

गिललाई भारी जरिबाना

एकै इनिङ्समा ९ विकेट लिँदै लौराले बनाइन् कीर्तिमान

एकै इनिङ्समा ९ विकेट लिँदै लौराले बनाइन् कीर्तिमान

आईटीएफ एसिया १२ एन्ड अन्डर टेनिस अप्रिल १३ देखि

आईटीएफ एसिया १२ एन्ड अन्डर टेनिस अप्रिल १३ देखि

आर्मीको फाइनल पुग्ने सम्भावना बलियो

आर्मीको फाइनल पुग्ने सम्भावना बलियो