शुक्रबार, २० चैत्र २०८२
Khelpati Logo
Khelpati Ad
Logo
Loading ad...
ktmcity-banner
  • गृह पृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट-गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • बास्केटबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
Khelpati
कखरा पब्लिकेशन प्रा.लि

हाम्रो टीम

प्रधान सम्पादकहिम बिक्रम केसी
प्रमुख कार्यकारी अधिकृतसजिव भट्टराई
मल्टिमिडिया प्रमुखइलिट जोशी
संवाददाताउज्वल तिमल्सिनानिशान राई लक्षमण केसी आश्मा राई
प्रदेश संयोजकहिमालयन मनोजनमिन ढकाल

समाचार प्रकाशन

समाचारको लागि9851010077khelpati7@gmail.com
विज्ञापनको लागि 9851085203Kakharakhelpati@gmail.com

सम्पर्क ठेगाना

support@khelpati.com
+977-9851085203
त्रिपुरेश्वर, काठमाडौं
सूचना विभाग दर्ता न: १०१२/०७५-७६
© 2026 Khelpati. All rights reserved.
By Beeaver Tech Pvt. Ltd
  1. Home
  2. /
  3. खेल संस्था
Loading ad...
Bhat Bhateni Supermarket Ad

‘तिलोत्तमा कोरा’ साइक्लिङ शनिबार

बिहिबार, ०१ श्रावण २०८२मनोज थापा (हिमालयन मनोज)
‘तिलोत्तमा कोरा’ साइक्लिङ शनिबार
Loading ad...
mustang rice ad

रुपन्देही । तिलोत्तमा ‘कोरा साइक्लिङ’ आगामी शनिबार आयोजना हुने भएको छ । 

तिलोत्तमा राईडर्सको आयोजनामा शनिबार तिलोत्तमा कोरा साइक्लिङ आयोजना हुन लागेको हो ।

कोरा साइकल राइडको ढाचामा सञ्चालन गर्न लागिएको कार्यक्रमको नारा ‘राइड फर अ कज’ राखिएको छ । 

समाज परिवर्तनका निम्ति सकारात्मक सन्देश फैलाउने उद्धेश्यले कार्यक्रमको आयोजना गरिएको तिलोत्तमा राईडर्सका अध्यक्ष अर्जुन गुरुङले बताए । 

संस्कृत शब्द कोरालाई ‘परक्रमण’ भन्ने गरिन्छ । 

साइकल यात्रीहरुबीच एकता, स्वास्थ्यप्रति सचेतना र वातावरणमैत्री यातायात प्रबद्र्धन गर्ने उद्धेश्य कार्यक्रम आयोजना गर्न लागिएको गुरुङले जानकारी दिए ।

आयोजकले सम्पुर्ण साइकलप्रेमी, युवा, विद्यार्थी, महिला र खेलप्रेमीलाई ऐतिहासिक साइकल राईडमा सहभागी हुने अपिल गरेको छ । 

करिब ५० किलोमिटर दुरीको राइड दुर्गा मन्दिरबाट सुरु भएर नवज्योति स्कुल हुदै बाउन्न कोटी, मोक्षधाम, बौद्ध विहार हुदै बनबाटिकामा पुगेर समापन हुनेछ ।

सबै उमेर समूहका राइडर सहभागी हुने कार्यक्रममा सय बढीले भाग लिने अपेक्षा आयोजकको छ ।


 

Loading ad...
LiNing Ad

प्रतिक्रिया दिनुहोस् (0 comments)

Facebook Comments Plugin

थप समाचार (More News)

कर्णालीका नवनियुक्त सदस्य–सचिव चन्दले लिए शपथ

कर्णालीका नवनियुक्त सदस्य–सचिव चन्दले लिए शपथ

रविन्द्र कर्णाली प्रदेश खेलकुद विकास परिषद्को सदस्य सचिवमा नियुक्त

रविन्द्र कर्णाली प्रदेश खेलकुद विकास परिषद्को सदस्य सचिवमा नियुक्त

तेस्रो बागमती प्रदेश खेलकुद जेठमा हुने

तेस्रो बागमती प्रदेश खेलकुद जेठमा हुने

Loading ad...
Bajaj Pulsar Motorcycle Ad
चर्चामा लुकाकु

चर्चामा लुकाकु

सनको प्रदर्शन खस्किएको हो?

सनको प्रदर्शन खस्किएको हो?

रियललाई हराउँदै बार्सिलोना च्याम्पियन्स लिगको क्वार्टरफाइनलमा

रियललाई हराउँदै बार्सिलोना च्याम्पियन्स लिगको क्वार्टरफाइनलमा

विश्वकपमा पुग्न नसकेपछि इटालियन फुटबल महासंघमा धक्का

विश्वकपमा पुग्न नसकेपछि इटालियन फुटबल महासंघमा धक्का

हैदराबादले पनि निकाल्यो जित

हैदराबादले पनि निकाल्यो जित

लेवान्डोव्स्कीले अन्तर्राष्ट्रिय फुटबलबाट सन्न्यास लिने दिए संकेत

लेवान्डोव्स्कीले अन्तर्राष्ट्रिय फुटबलबाट सन्न्यास लिने दिए संकेत

च्याम्पियन्स लिग क्वार्टरफाइनलअघि भिड्दै बार्सिलोना र एट्लेटिको

च्याम्पियन्स लिग क्वार्टरफाइनलअघि भिड्दै बार्सिलोना र एट्लेटिको

नेपाली कुस्ती खेलाडी किर्गिस्तानतर्फ

नेपाली कुस्ती खेलाडी किर्गिस्तानतर्फ