महिला भलिबल लिगका बाँकी खेल स्थगित
बुधबार, २५ भाद्र २०८२Admin User
काठमाडौं। पोखरामा जारी एभरेस्ट महिला भलिबल लिगको दोस्रो संस्करणका बाँकी खेल स्थगित भएका छन्।
जेनजी आन्दोलनका कारण देशमा प्रतिकूल अवस्था सिर्जना भएपछि लिगका बाँकी सबै खेल स्थगित गरिएका हुन्।
यसअघि आयोजक इन्फिनिटी ड्रिम्स प्रालिले मंगलबारका दुई खेल स्थगित गरेको जानकारी दिएको थियो। लिगमा सोमबारसम्म ९ वटा खेल सम्पन्न भएका थिए।






-1773230362276.jpg&w=3840&q=75)



-1775383382132.jpeg&w=3840&q=75)

-1775358123713.webp&w=3840&q=75)
-1775312592574.webp&w=3840&q=75)


