विदेशी खेलाडी स्वदेश फर्किन थाले
शनिबार, २८ भाद्र २०८२Admin User

काठमाडौं। जेनजी प्रदर्शनका कारण एभरेस्ट भलिबल स्थगित भएपछि विदेशी खेलाडी स्वदेश फर्किन थालेका छन्।
पोखरा भइरहेको लिग ८ सेप्टेम्बरमा सुरु भएको जेनजी प्रदर्शनका कारण अनिश्चितकालका लागि स्थगित गरिएको थियो। योसँगै पोखरामा रहेका खेलाडी विस्तारै स्वदेश फर्किन लागेका हुन्।
साबिक उपविजेता ललितपुर क्विन्सका तीन विदेशी खेलाडी शुक्रबार मात्रै स्वदेश फर्किएका थिए।






-1773230362276.jpg&w=3840&q=75)



-1775383382132.jpeg&w=3840&q=75)

-1775358123713.webp&w=3840&q=75)
-1775312592574.webp&w=3840&q=75)


