मलेसियाविरुद्धको सिरिज नेपालले जित्यो
बुधबार, २२ आश्विन २०८२Admin User

काठमाडौं। नेपाली महिला क्रिकेट टोलीले मलेसियाविरुद्धको टी-२० आई सिरिज जितेको छ।
बुधबार सम्पन्न अन्तिम खेलमा ५ विकेटको जित निकाल्दै नेपालले ३-२ ले सिरिज आफ्नो पक्षमा पारेको हो।

-1775701512962.webp&w=3840&q=75)
-1775698893190.webp&w=3840&q=75)