बिहिबार, २६ चैत्र २०८२
Khelpati Logo
Khelpati Ad
Logo
Loading ad...
ktmcity-banner
  • गृह पृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट-गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • बास्केटबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
Khelpati
कखरा पब्लिकेशन प्रा.लि

हाम्रो टीम

प्रधान सम्पादकराजु घिसिङ
प्रबन्ध सम्पादकहिम बिक्रम केसी
प्रमुख कार्यकारी अधिकृतसजिव भट्टराई
मल्टिमिडिया प्रमुखइलिट जोशी
संवाददाताउज्वल तिमल्सिनानिशान राई लक्षमण केसी आश्मा राई
प्रदेश संयोजकहिमालयन मनोजनमिन ढकाल

समाचार प्रकाशन

समाचारको लागि9851010077khelpati7@gmail.com
विज्ञापनको लागि 9851085203Kakharakhelpati@gmail.com

सम्पर्क ठेगाना

support@khelpati.com
+977-9851085203
त्रिपुरेश्वर, काठमाडौं
सूचना विभाग दर्ता न: १०१२/०७५-७६
© 2026 Khelpati. All rights reserved.
By Beeaver Tech Pvt. Ltd
  1. Home
  2. /
  3. क्रिकेट
Loading ad...
Bhat Bhateni Supermarket Ad

भारतको ह्वाइटवाश

मंगलबार, २८ आश्विन २०८२Admin User
भारतको ह्वाइटवाश
Loading ad...
mustang rice ad

काठमाडौं। भारतले वेस्ट इन्डिजविरुद्धको दुई टेस्ट खेलको शृंखला २–० ले जित्दै ह्वाइटवाश गरेको छ।

दिल्लीमा सम्पन्न दोस्रो टेस्टमा भारतले ७ विकेटको सहज जित निकाल्दै कप्तान शुभमान गिलको कप्तानीमा पहिलो शृंखला जित हासिल गर्‍यो।

पाँचौं दिनको खेल एक विकेटमा ६३ रनबाट सुरु गरेको भारतले सत्रको सुरुवातमै साई सुधर्शनलाई ३९ रनमा गुमायो। उनलाई वेस्ट इन्डिजका कप्तान रस्टन चेजले आउट गरे।

लगत्तै कप्तान गिल पनि धेरै टिक्न सकेनन्। पहिलो इनिङ्समा शतक बनाएका गिललाई पनि चेजले नै आउट गरे। तर, त्यसपछि केएल राहुल र ध्रुव जुरेलले सहज रूपमा लक्ष्य पूरा गर्दै भारतलाई जितसम्म पुर्‍याए।

अनुभवी ओपनर राहुलले १०८ बलमा ५८ रनको अविजित पारी खेले। उनको पारीमा ६ चौका र २ छक्का समावेश थियो।

पहिलो इनिङ्समा भारतले ५ विकेट गुमाएर ५१८ रन बनाएर इनिङ्स घोषणा गरेको थियो। जवाफमा वेस्ट इन्डिज २४८ रनमै अलआउट भयो। फलो-ऑनमा फेरि ब्याटिङमा उत्रिएको वेस्ट इन्डिजले कुल ३९० रन मात्र बनाउन सकेपछि भारतलाई १२१ रनको लक्ष्य मिलेको थियो, जुन उसले सजिलै पूरा गर्‍यो।

Loading ad...
LiNing Ad

प्रतिक्रिया दिनुहोस् (0 comments)

Facebook Comments Plugin

थप समाचार (More News)

नेपालले घरेलु मैदानमा ओमान, यूएई, अमेरिका र स्कटल्यान्डसँग खेल्ने

नेपालले घरेलु मैदानमा ओमान, यूएई, अमेरिका र स्कटल्यान्डसँग खेल्ने

बागमतीको जितमा सन्दीपको ५ विकेट

बागमतीको जितमा सन्दीपको ५ विकेट

हार्दिकको पुनरागमनको अपेक्षा

हार्दिकको पुनरागमनको अपेक्षा

Loading ad...
Bajaj Pulsar Motorcycle Ad
निरिह बार्सिलोना

निरिह बार्सिलोना

फक्रिँदै क्वारात्स्खेलिया

फक्रिँदै क्वारात्स्खेलिया

पेट्रोलमेक्सको उज्यालोदेखि इलाम गोल्डकपसम्म :  फुटबल क्रेजको जीवन्त कथा

पेट्रोलमेक्सको उज्यालोदेखि इलाम गोल्डकपसम्म : फुटबल क्रेजको जीवन्त कथा

मोनालिशा ‘गिफ्ट अफ चेस’की एम्बासडर

मोनालिशा ‘गिफ्ट अफ चेस’की एम्बासडर

मोरक्को गएका सात फुटबल खेलाडी बेपत्ता

मोरक्को गएका सात फुटबल खेलाडी बेपत्ता

नेपालले घरेलु मैदानमा ओमान, यूएई, अमेरिका र स्कटल्यान्डसँग खेल्ने

नेपालले घरेलु मैदानमा ओमान, यूएई, अमेरिका र स्कटल्यान्डसँग खेल्ने

बागमतीको जितमा सन्दीपको ५ विकेट

बागमतीको जितमा सन्दीपको ५ विकेट

नेयमार फेरि विवादको केन्द्रमा

नेयमार फेरि विवादको केन्द्रमा