सुमनले आफ्नै पोस्टमा गरे गोल
मंगलबार, २८ आश्विन २०८२Admin User

काठमाडौं। नेपाल एएफसी एसियन कप छनोट २०२७ अन्तर्गत भियतनामविरुद्धको दोस्रो लेगको पहिलो हाफमै पछि परेको छ।
जारी खेलमा भियतनामले १–० को अग्रता लिएको हो। सुमन श्रेष्ठले खेलको पाँचौं मिनेटमा गरेको आत्मघाती गोलबाट नेपाल खेलमा पछि परेको हो।






-1775795080923.webp&w=3840&q=75)
-1775788668970.webp&w=3840&q=75)





