पहिलो खेलमै नेपाल सोझो सेटमा पराजित
बुधबार, ०५ कार्तिक २०८२खेलपाटी संवाददाता

काठमाडौं। नेपालले काभा कप फर मेन (काभा कप पुरुष) भलिबल प्रतियोगिताको पहिलो खेलमै पराजय बेहोरेको छ।
ढाकास्थित इन्डोर हलमा बुधबार बिहान भएको खेलमा नेपाल तुर्कमेनिस्तानसँग ३–० को सोझो सेटमा पराजित भएको हो।
तुर्कमेनिस्तानले नेपाललाई २५–२२, २५–१८, २७–२५ ले पाखा लगाएको हो। नेपालले बिहीबार घरेलु टोली बंगलादेशसँग खेल्नेछ।






-1773230362276.jpg&w=3840&q=75)



-1775383382132.jpeg&w=3840&q=75)

-1775358123713.webp&w=3840&q=75)
-1775312592574.webp&w=3840&q=75)


