शुक्रबार, २७ चैत्र २०८२
Khelpati Logo
Khelpati Ad
Logo
Loading ad...
ktmcity-banner
  • गृह पृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट-गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • बास्केटबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
Khelpati
कखरा पब्लिकेशन प्रा.लि

हाम्रो टीम

प्रधान सम्पादकराजु घिसिङ
प्रबन्ध सम्पादकहिम बिक्रम केसी
प्रमुख कार्यकारी अधिकृतसजिव भट्टराई
मल्टिमिडिया प्रमुखइलिट जोशी
संवाददाताउज्वल तिमल्सिनानिशान राई लक्षमण केसी आश्मा राई
प्रदेश संयोजकहिमालयन मनोजनमिन ढकाल

समाचार प्रकाशन

समाचारको लागि9851010077khelpati7@gmail.com
विज्ञापनको लागि 9851085203Kakharakhelpati@gmail.com

सम्पर्क ठेगाना

support@khelpati.com
+977-9851085203
त्रिपुरेश्वर, काठमाडौं
सूचना विभाग दर्ता न: १०१२/०७५-७६
© 2026 Khelpati. All rights reserved.
By Beeaver Tech Pvt. Ltd
  1. Home
  2. /
  3. फुटबल
Loading ad...
Bhat Bhateni Supermarket Ad

किङ्स कपको अन्तिम १६ बाट बाहिरियो अल–नासर

बुधबार, १२ कार्तिक २०८२खेलपाटी संवाददाता
किङ्स कपको अन्तिम १६ बाट बाहिरियो अल–नासर
Loading ad...
mustang rice ad

काठमाडौं। किङ्स कपको अन्तिम १६ मा क्रिस्टियानो रोनाल्डोको अल–नासर र करिम बेन्जेमाको अल–इत्तिहाद आमनेसामने भएका थिए।

खेलभरि दबाब सिर्जना गरे पनि अन्ततः अल नासर २–१ गोलले पराजित हुँदै प्रतियोगिताबाट बाहिरिएको छ। पहिलो हाफमै तीनवटै गोल भएका थिए।

१५औं मिनेटमा मिडफिल्डबाट मुसा डियाबीले दिएको पासमा कप्तान बेन्जेमाले गोल गर्दै अल–इत्तिहादलाई अग्रता दिलाए। तर, अल–नासरले धेरै ढिलो नगरी खेल बराबरी गर्‍यो।

३०औं मिनेटमा रोनाल्डोले बाँया तर्फबाट दिएको पास डिबक्सभित्र पाउँदै एन्जेलोले गोल गरे। तर, पहिलो हाफको अतिरिक्त समयको दोस्रो मिनेटमा हुसेम आउआरले गोल गर्दै इत्तिहादलाई फेरि अग्रता दिलाए।

दोस्रो हाफको सुरुआतमै अल–इत्तिहादका अहमद अल–जुलैदान रातो कार्ड खाँदै मैदानबाट बाहिरिए। त्यसपछि उनीहरूलाई बाँकी समय १० जना खेलाडीले खेल्नुपर्‍यो।

यद्यपि, संख्यात्मक रूपमा कम भए पनि अल नासरले गोल फर्काउन सकेन। ५४औं मिनेटमा रोनाल्डोले गोल गर्ने राम्रो मौका पाए तर अफसाइडमा परे।

७५औं मिनेटमा उनको फ्री–किक बारमाथि गयो। अन्तिमसम्म कुनै गोल गर्न नसक्दा अल नासर किङ्स कपबाट बाहिरियो।

Loading ad...
LiNing Ad

प्रतिक्रिया दिनुहोस् (0 comments)

Facebook Comments Plugin

थप समाचार (More News)

 इङ्ग्ल्यान्डले न्युजिल्यान्ड र कोस्टारिका खेल्ने

इङ्ग्ल्यान्डले न्युजिल्यान्ड र कोस्टारिका खेल्ने

रोबर्टसनले पनि लिभरपुल छाड्ने

रोबर्टसनले पनि लिभरपुल छाड्ने

साफ महिला च्याम्पियनसिप खेल्न भारत नजाने भयो पाकिस्तान

साफ महिला च्याम्पियनसिप खेल्न भारत नजाने भयो पाकिस्तान

Loading ad...
Bajaj Pulsar Motorcycle Ad
सविना र प्रियंका स्वर्णका लागि भिड्ने

सविना र प्रियंका स्वर्णका लागि भिड्ने

शनिबारदेखि राष्ट्रिय रग्बी सेभेन्स

शनिबारदेखि राष्ट्रिय रग्बी सेभेन्स

 इङ्ग्ल्यान्डले न्युजिल्यान्ड र कोस्टारिका खेल्ने

इङ्ग्ल्यान्डले न्युजिल्यान्ड र कोस्टारिका खेल्ने

नेपालले घरेलु मैदानमा युएईसँग टी–२०आई सिरिज खेल्ने

नेपालले घरेलु मैदानमा युएईसँग टी–२०आई सिरिज खेल्ने

रोबर्टसनले पनि लिभरपुल छाड्ने

रोबर्टसनले पनि लिभरपुल छाड्ने

ओसन कपको पहिलो खेलमा नारायणगढ र घोडाघोडी भिड्ने

ओसन कपको पहिलो खेलमा नारायणगढ र घोडाघोडी भिड्ने

गिललाई भारी जरिबाना

गिललाई भारी जरिबाना

एकै इनिङ्समा ९ विकेट लिँदै लौराले बनाइन् कीर्तिमान

एकै इनिङ्समा ९ विकेट लिँदै लौराले बनाइन् कीर्तिमान