अर्जुनधारा महिला भलिबलमा एपिएफको दोस्रो जित
बिहिबार, १८ मंसिर २०८२खेलपाटी संवाददाता
-1764846408866.jpg&w=3840&q=75)
बिर्तामोड । अर्जुनधारा खुला महिला भलिबल प्रतियोगितामा एपीएफ क्लबले दोस्रो जित जित निकालेको छ ।
प्रतिस्पर्धात्मक खेलमा एपिएफले अर्को विभागीय टोली त्रिभुवन आर्मी क्लबलाई ३–१ को सेटमा स्तब्ध बनाएको हो । एपिएफले १५–२५, १८–२५ र १८–२५ को सेटमा आर्मीलाई पराजित गरेको हो । आर्मीले २२–२५ को सेट आफ्नो पक्षमा पारेको थियो । खेलको प्लेयर अफ द म्याच एपिएफकी सृष्टि खड्गी भइन् ।






-1773230362276.jpg&w=3840&q=75)



-1775383382132.jpeg&w=3840&q=75)

-1775358123713.webp&w=3840&q=75)
-1775312592574.webp&w=3840&q=75)


