आइसीसी टी–२० वरीयतामा दीपेन्द्र आठौं स्थानमा !
बुधबार, ०२ पौष २०८२खेलपाटी संवाददाता

काठमाडौं। अलराउन्डर दीपेन्द्रसिंह ऐरी आइसीसी टी–२० वरीयतामा आठौं स्थानमा पुगेका छन्।
आइसीसीले सार्वजनिक गरेको नयाँ अलराउन्डर वरीयतामा उनी आठौं स्थानमा रहेका हुन्। यसअघि पनि उनी यही स्थानमा थिए।
अर्का अलराउन्डर कुशल भुर्तेल २५औं स्थानमा छन्। रोहितकुमार पौडेल ४१ र गुल्सनकुमार झा ४९औं स्थानमा छन्।










-1775446739231.webp&w=3840&q=75)

-1775383382132.jpeg&w=3840&q=75)

-1775358123713.webp&w=3840&q=75)
-1775312592574.webp&w=3840&q=75)
