कोहलीको शतकका खेर, न्युजिल्यान्डले जित्यो सिरिज
आइतबार, ०४ माघ २०८२खेलपाटी संवाददाता

काठमाडौं। विराट कोहलीको शतकका बाबजुद तेस्रो तथा निर्णायक एकदिवसीय सिरिजमा न्युजिल्यान्डले भारतलाई ४१ रनले पराजित गरेको छ।
यो जितसँगै टोलीले तीन खेलको एकदिवसीय सिरिज पनि २–१ ले जितेको छ।










-1775383382132.jpeg&w=3840&q=75)

-1775358123713.webp&w=3840&q=75)
-1775312592574.webp&w=3840&q=75)

