साफ यु-२० च्याम्पियनसिप : ३५ खेलाडी बन्द प्रशिक्षणमा
बुधबार, १३ फाल्गुण २०८२खेलपाटी संवाददाता

काठमाडौं। नेपाल फुटबल संघ (एन्फा) ले साफ यु-२० च्याम्पियनसिपको तयारीका लागि प्रारम्भिक टोली घोषणा गरेको छ। प्रतियोगिता माल्दिभ्समा हुने तय छ।
एन्फाले उक्त प्रतियोगिताका लागि बुधबार ३५ खेलाडीलाई बन्द प्रशिक्षणमा बोलाएको हो। प्रशिक्षणमा एलिक श्रेष्ठ, अनुभव पुरी, भक्तबहादुर परियार, विजय उराउ, विज्ञान खड्का, विनायक थारू, दर्शन अधिकारीलगायतका खेलाडी समावेश छन्।





-1775383382132.jpeg&w=3840&q=75)

-1775358123713.webp&w=3840&q=75)


-1775312592574.webp&w=3840&q=75)


